• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हरि आचार्य, बहादुर सिंह र खगेश्वर आचार्यप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली


  •   बुधबार, असार २४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले बागलुङका हरि आचार्य, बैतडीका बहादुर सिंह र नवलपुरका खगेश्वर आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले उहाँका शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ असार २४ गते प्रसारित प्रेसवक्तव्यमा श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

    “बागलुङ जिल्ला जैमुनी नगरपालिका–१ निवासी का. हरि आचार्य (का. बाबुराम) को २०७७ असार २३ गते मृत्यु भएको छ । उहाँ नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि नेकपा (मसाल) मा काम गर्दै आउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि क्यान्सरको उपचार गराइरहनुभएको थियो । उहाँ पार्टीको इमान्दार, कर्तव्यनिष्ठ र असल कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति पुगेको छ । नेकपा (मसाल) ले का. हरि आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    त्यस्तै, बैतडी जिल्ला पाटन नगरपालिका–५ निवासी का. बहादुर सिंह (का. बादल) को ३ जुलाई २०२० मा भारतमा मृत्यु भएको छ । उहाँ नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँ सन् १९८२ देखि एकता समाजमा सङ्गठित भई विभिन्न पदमा रहेर सङ्गठनमा योगदान पु¥याउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि मधुमेह रोगको उपचार गराइरहनुभएको थियो । उहाँ इमान्दार, कर्तव्यनिष्ठ र असल कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति पुगेको छ । नेकपा (मसाल) ले का. बहादुर सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    त्यसैगरी, नवलपुर जिल्ला, गैँडाकोट नगरपालिका–१४ अमरापुरी निवासी का. खगेश्वर आचार्य (का. सञ्जय) नेकपा (मसाल) को सदस्य हुनुहुन्थ्यो । उहाँको ३ जुलाई २०२० मा भारतमा मृत्यु भएको छ । उहाँ मूल प्रवाह एकता समाजमा सङ्ठित भई सङ्गठनमा योगदान दिँदै आउनुभएको थियो । उहाँले केही समय पहिलेदेखि डायबिटिजका साथै किड्नी समस्याको उपचार गराइरहनुभएको थियो । उहाँको मृत्युले पार्टीलाई गम्भीर क्षति भएको छ । नेकपा (मसाल) ले का. खगेश्वर आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।”

    बुधबार, असार २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.