• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

चितवनमा अप्फाको नगर भेला सम्पन्न


  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
  • कृष्ण केसी (चितवन) ।
    चितवनमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को कालिका नगर भेला सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ मङ्सिर ६ गते शनिबारका दिन (अप्फा)का केन्द्रीय सल्लाहकार विष्णु पौडेलको प्रमुख आतिथ्य र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्वर पुरी विशिष्ठ आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।

    सङ्घका जिल्ला सल्लाहकार नारायण पौडेलले सञ्चालन गरेको सो भेला जेष्ठ किसान भविश्वर पौडेलको अध्यक्षयतामा बस्यो ।

    अतिथिमा रक्तिमका सदस्य गोपाल पौडेल, अखिल नेपाल महिला सङ्घकी सहसचिव माया पौडेल, किसानका जिल्ला सदस्य नैनासिंह कार्की हुनुहुन्थ्यो ।

    भेलामा शुभकामना दिने क्रममा सङघका केन्द्रीय सल्लाहकार विष्णु पौडेलले वास्तविक किसानका समस्या समाधान गर्ने सरकार अहिलेसम्म नआएको खालि नक्कली किसान, बिचौलिया र किसान ठग दलालहरूको सरकार रहेको कुरा बताउनुभयो ।

    वास्तविक किसान र सुकुम्बासीरू सङ्गठित भए मात्र देशले मुहार फेर्ने कुरा बताउनुभयो ।

    त्यसैगरी राजमोका केन्द्रीय सदस्य डम्वर पुरीले सही राजनीतिक पार्टीको मातहतमा रहेर सङ्ंगठित भए मात्र किसानले आफ्ना हक अधिकार प्राप्त गर्ने कुरा बताउनुभयो भेलालाई शुभकामना दिनेहरूमा रक्तिमका गोपाल पौडेल, महिला सङ्घकी माया पौडेल हुनुहुन्थ्यो ।

    भेलाले नैनासिंह कार्कीको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन भयो । उपाध्यक्षमा गोपाल आचार्य, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा सीता शर्मा, सदस्यहरूमा भविश्वर पौडेल, राधाकृष्ण पौडेल, यमप्रसाद थापा, सोमनाथ पौडेल र रत्न तामाङ चयन हुनुभएको छ ।

    नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्वर पुरीले बधाई दिनुभएको थियो ।

    शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.