• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कञ्चनपुरको बेलौरीमा भारतद्वारा सडक निर्माणमा अवरोध, राजमोको आपत्ति


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ पचुईमा भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेको छ । भारतीय नागरिक र एसएसबी नेपाल प्रवेश गरी पूर्व पश्चिम हुलाकी राजमार्ग कालोपत्रे गर्ने काममा अवरोध गरेका हुन् ।

    Advertisement

    भारतीय पक्षले सडक निर्माण भइरहेको क्षेत्र भारतमा पर्ने भन्दै अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको छ । भारतीय दादागिरी सामुन्ने फेरि पनि नेपालको सरकार र प्रशासन निरीह देखिएको छ ।

    सो घटनालाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको जनाएको छ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सरकारको निरीहताप्रति खेद प्रकट गर्नुभएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गर्ने भारतीय हस्तक्षेपप्रति निन्दा प्रकट गर्दै विज्ञप्तिमा भारतीय पक्षसँग वार्ता गरी सडक निर्माण कार्य सुचारु बनाउन पहल गर्न सरकारसँग माग गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ –‘१.गत २०७६ सालको चैत्र महिनामा नेपाल तथा भारतको प्राविधिक टोलीले कञचनपुर जिल्लासँग जोडिएको नेपाल भारत सिमानामा संयुक्त रुपमा सीमास्तम्भ निर्माण गर्ने काम अगाडि बढाएको थियो । नेपालतर्फ सीमास्तम्भ निर्माण गर्ने क्रममा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा लामो समय देखि भोगचलन गरी आएका किसानहरुका लालपुर्जा प्राप्त जमिन, स्थानीय विद्यालयको नाममा फिल्ड बुक कायम भई लालपुर्जा प्राप्त जमीन, नेपालतर्फको नर्सरी, सिंचाई नहर र निर्माणाधिन हुलाकी सडकको समेतका केही भाग भारत तर्फ पारिएको थियो ।

    यो समस्या अहिले मुख्यतया कञ्चनपुर जिल्लाको बेलडाँडी गा.पा., बेलौरी न.पा., पुर्नवास न.पा. तथा भिमदत्त न.पा.को जिम्मुवामा देखिएको थियो । नेपालको भूमि भारतमा पर्ने गरि गरिएको सीमांकनको ब्यापक विरोध भएको थियो । राष्ट्रिय जनमोर्चाले यो विषयलाई लिएर सीमाको अवलोकन गर्नुका साथै प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझएको थियो । आक्रोशित स्थानीय जनताले कतिपय स्थानमा खडा गरिएका सीमा स्तमभ समेत भत्काएका थिए ।

    २.नेपालको भूमि वैधानीक तवरबाट भारतीय पक्षले अतिक्रमण गर्ने गरि गरिएको सीमांकन देशब्यापी विरोध भए पछि सीमास्तम्भ निर्माणको कार्य रोक्न दुईटै मुलुक बीच सहमति भएको थियो । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझउने क्रममा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई आँच पुग्ने प्रतिनिधि मण्डललाई सो कुराको जानकारी समेत गराईएको थियो ।

    तर अहिले आएर भारतीय पक्ष सशस्त्र प्रहरी बल सहित आएर कञ्चनपुरदेखि झापा जोडने निर्माणाधीन हुलाकी सडकको कञ्चनपुर बेलौरी खण्डको बेलौरी नगरपालिकाको वडा नं. ८ को पचुई क्षेत्रमा भैरहेको हुलाकी कालोपत्रे सडक निर्माण कार्य रोकेका छन् । भारतीय दबाबका कारण सडक निर्माण कम्पनीले निर्माण कार्य रोक्न बाध्य भएको छ ।

    यस पटक पनि नेपाल सरकार भारतको दबाबको अगाडि निरीह बनेको छ । यसरी नेपाली भूभागमा निर्माणाधीन सडक भारतीय भूभाग भित्र पर्ने भारतको दाबी गलत छ । भारतको यो कार्यले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई आँच पुगेको छ ।

    ३.यो विषयमा तुरुन्तै नेपालले भारतीय पक्षसँग कुराकानी गर्नुपर्छ र सडक निर्माणको कार्यलाई अगाडि बढाउनु पर्दछ । ’

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.