• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समता समाज कपिलवस्तुको भेला सम्पन्न, अध्यक्षमा विक


  •   शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
  • केरसिंह अदै, (तौलिहवा)
    जातीय समता समाज कपिलवस्तु को नवौं जिल्ला भेला आज गोरु सिङ्गेमा सम्पन्न भएको छ ।

    Advertisement

    जातीय समता समाजका केन्द्रीय महासचिव खगेश्वर सुनारको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनारले ६० लाख दलितहरू कयौँ ठाउँमा अ पहेलित, छुवाछुतको अपहेलनामा परिरहेको बताउँदै दलितहरू सत्ता धारीले प्रयोग गरिरहेको बताउनुभयो ।

    उहाँको अगाडि भन्नुभयो, सत्तामा जुन दललाई पुर्‍याए पनि दलितको अवस्था उस्तै रहेको उहाँको भनाई थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्य, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले मन्तव्य राख्नुभएको थियो ।

    दोस्रो चरणको कार्यक्रममा अध्यक्ष दिलबहादुर विकद्वारा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरिएको थियो, भने महासचिव खगेश्वर सुनारले प्यानल प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफलपछि उक्त प्रस्ताव एक मतले पारित भएको थियो ।

    समिति रामबहादुर विकको अध्यक्षतामा सल्लाकारसहित १९ सदस्सीय जातीय समता समाज जिल्ला समिति चयन गरिएको छ ।

    उपाध्यक्षमा रामबहादुर नेपाली, सचिव रामबहादुर चमार, सहसचिव खुमबहादुर विक, कोषाअध्यक्ष सरस्वती विक, सदस्यहरू मोहनविक, गोविन्द परिवार, मानबहादुर नेपाली, नरबहादुर विक, वेलौता सुनार, सूर्यबहादुर सुनार चयन हुनुभएको छ । त्यस्तै, वैकल्पिक सदस्यमा गोपाल विक, रामप्रसाद कामी, एक स्थान रिक्त रहेको छ ।

    सल्लाकारमा दिलबहादुर विक, तानबहादुर विक, यानबहादुर विक, पुनम नेपाली र एक स्थान रिक्त राखिएको छ ।

    नव निर्वाचित समितिलाई पित बहादुर विक, अखिल नेपाल ट्रेड यूनियन महासङ्घ अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेलले शुभ कामना राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रामबहादुर चमारले गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन रामबहादुर विक, अध्यक्षता दिलबहादुर विक र स्वागत मोहन विकले गर्नुभएको थियो ।

    शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.