• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चेन्नई पश्चिममा मूल प्रवाहको टोल भेला सम्पन्न


  •   सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
  • चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित अम्बतुर ‘सी’ एरिया समिति अन्तर्गत काटुर ‘बि’ टोल समिति निर्माण गरिएको छ । सो समिति सन्तोष थापाको पहल तथा रेश बहादुर सुनारको बिशेष सकृयतामा गठन गरिएको हो ।

    Advertisement

    सन्तोष थापाको अध्यक्षता तथा दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा चेन्नई पश्चिम नगर सचिवालय सदस्य गंगा थापा, उपाध्यक्ष प्रकाश नेपाली, काटुर ‘ए’ टोलबाट रेशबहादुर सुनार, सुनीता कुंवर, सांस्कृतिक विभागका संयोजक डिलबहादुर जिएम, चेन्नई पूर्व नगर समितिका सदस्य सुनिल नेपाली र सम्झना नेपाली लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    ज्ञात अज्ञात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण सहित शुरु गरिएको सो भेलामा सहभागिहरूलाई प्रकाश नेपाली र सांस्कृतिक बिभागका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    भेलाको उद्घाटन बुद्धिराम पौडेलले गर्नुभएको थियो । संगठनको संक्षिप्त इतिहास, बिगतदेखि बर्तमान उचाईसम्म ल्याई पुर्‍याउन श्रमजीवी प्रवासी नेपालीहरूको महत्वपूर्ण भूमिका र योगदान रहेको मन्तव्य दिनुभएको थियो । भेलाले अमर सुनारको अध्यक्षतामा ११ पूर्ण २ वैकल्पिक र २ सल्लाहकार रहनेगरी १५ सदस्सीय काटुर ‘बि’ टोल समिति गठन गरेको छ ।

    जसमाः उपाध्यक्ष– बिक्रम क्षेत्री, सचिव– दुर्गा विश्वकर्मा, सहसचिव– चन्द्र बहादुर क्षेत्री, कोषाध्यक्ष– पम्फा दर्जी, सदस्यहरूमाः शुक्रराज विश्वकर्मा, लेख बहादुर विश्वकर्मा, मनोज लोहार, रोशन क्षेत्री, डोल्मा तामाङ, डिल सुनार वैकल्पिक सदस्यहरू : सम्झना शर्मा, कुमारी विश्वकर्मा सल्लाहकार सदस्यहरूमाः मञ्जित दर्जी र बल बहादुर विश्वकर्मा हुनुहुन्छ ।
    नवनिर्वाचित समितिलाई नगर समितिका सदस्य डिल बहादुर जिएमले बधाई दिनुभएको थियो भने भेलाको सञ्चालन नगर सचिव किशोर शर्माले गर्नुभएको थियो ।

    सोमबार, मङि्सर ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.