• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

युग दर्शनलाई शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

चुनाव दुईधारे तरबार भएको अधिवक्ता रोकाको भनाइ


  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता रोकाले चुनाव दुईधारे तरबार भएको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    नेकपा (मसाल) ३ नम्बर उपत्यका ब्युरोद्वारा २०८२ कात्तिक २९ गते शनिबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘चुनाव सोचेभन्दा धेरै गम्भीर विषय हो’ उहाँले भन्नुभयो– ‘त्यससँगै चुनाव दुईधारे तरबार पनि हो ।’

    आगामी फागुन २१ गते चुनाव घोषणा गरिएको सन्दर्भमा उहाँले हालको अवस्थासम्म प्रतिनिधिसभाको पुन:स्थापना हुने सम्भावना कमै रहेकाले चुनाव हुने नै बलियो सम्भावना रहेको धारणा राख्नुभयो ।

    ‘यो रुटिन विषय हो, यो आउँछ–जान्छ भनेजस्तो चुनाव सजिलो विषय होइन, यो धेरै नै गम्भीर विषय हो’ उहाँले भन्नुभयो ।

    चुनावकै कारणले देश अग्रगतितर्फ जाने वा पश्चगामी दिशातर्फ जाने किटान हुने पनि उहाँको भनाइ थियो ।

    ‘संसद्वादी पार्टीले चुनावलाई रणनीतिक रूपमा लिन्छन् तर कम्युनिस्टले क्रान्तिकारी उपयोग गर्छन्’ अधिवक्ता रोकाले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीले सही प्रकारले उपयोग गर्न सके वर्गसङ्घर्षलाई अगाडि बढाउन सकिन्छ नत्र स्वयम् कम्युनिस्ट पार्टीको जनाधार समाप्त हुन्छ ।’

    चुनावपछि प्रतिद्वन्द्वी राजनीतिक शक्तिको सरकार बन्ने भएकाले ऊद्वारा शासित हुनुपर्ने अवस्था हुने उहाँको भनाइ थियो ।

    यतिखेरसम्म परिस्थिति स्पष्ट नभए पनि चुनाव हुन्छ नै भनेर क्रान्तिकारी कम्युनिस्ट पार्टीले त्यसको तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    ‘चुनावपूर्व, चुनावको अवधिमा र चुनावपश्चात् गरी चुनावका तीन चरण हुन्छ’ उहाँले भन्नुभयो– ‘अहिले हामी चुनावपूर्वको तयारीप्रति गम्भीर हुनुपर्दछ ।’

    उहाँले चुनावको पूर्वतयारीको रूपमा यतिखेर मतदाता नामावलीमा नामदर्ता र अहिलेदेखि नै सम्पर्क सम्बन्धमा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    प्रतिक्रियावादी शक्तिले क्रान्तिकारी शक्तिलाई चुनावमा पराजित गराएर शक्तिहीन बनाउने रणनीति अपनाउने गरेको विचार पनि उहाँले व्यक्त गर्नुभयो

    शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम
    श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर
    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस
    ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • २.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ३.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ४.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ५.
      एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

    • ६.
      ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

    • ७.
      ट्रम्पद्वारा अमेरिका–इरान संवादलाई प्राथमिकता, शान्तिपूर्ण समाधानको प्रयास

    • ८.
      फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.