• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अंगीकृतका सन्तानलाई वंशजको नागरिकता नदेउः राजमो


  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले अंगीकृत र जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान खारेज गर्न आग्रह गरेको छ ।

    Advertisement

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधान राखेपनि अंगीकृत वा जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई समेत बंशजको आधारमा नागरिकता दिने प्रावधान समेटिएको भन्दै राजमोले आपत्ति जनाएको हो ।

    राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले शनिबार विज्ञप्ति प्रकाशित गरी बाबु र आमा दुवै नेपाली वंशजको नागरिक भएमा मात्रै तिनीहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने कुरामा जोड दिनुभएको छ । खुकुलो नागरिकता नीतिले ठुलो संख्यामा भारतीयले नेपालको नागरिकता पाउने उल्लेख गर्दै राजमोले राष्ट्रियता र देशको सार्वभौकिता रक्षाका लागि नागरिकता नीतिलाई कडाई गर्नुपर्ने अडान राख्दै आएको छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठः
    ‘१) विगत ३० वर्षदेखि देशमा नागरिकतालाई राजनीतिको खजाना बनाइएको छ । अहिले फेरि पनि नागरिकतामा कैयौं राष्ट्रघाती प्रावधानहरु सामेल गर्न खोजिएको प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । २०६४ सालमा जन्मको आधारमा नागरिकता दिएको कारण ठूलो संख्यामा विदेशीले नागरिकता लिएका थिए । तिनीहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान गलत छ र हामीले त्यसको विरोध गर्दछौं ।

    २) संसदको राज्य व्यवस्था समितिले विदेशबाट विहे गरेर आउने महिलालाई ७ वर्षपछि नागरिकता दिने जुन प्रावधान पारित गरेको छ, राष्ट्रिय जनमोर्चाको सुरुदेखिको त्यही अडान थियो । त्यो प्रावधान सकारात्मक छ र हामीले समर्थन गर्दछौं । तर अंगीकृत र जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानप्रति हाम्रो पार्टीले विरोध गर्दछ । राष्ट्रिय जनमोर्चाले बाबु र आमा दुवै नेपाली वंशजको नागरिक भएमा मात्रै तिनीहरुको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने कुरामा जोड दिन्छ ।

    ३) कांग्रेस र मधेसवादी पार्टीले विदेशी महिलालाई नेपालीसँग विहे गरेपछि तत्काल दिनुपर्ने साथै विदेशी ज्वाइँलाई पनि नागरिकता दिनुपर्ने माग अगाडि सारेका छन् । त्यसरी नागरिकता दिनु भनेको प्रकारान्तरले ठूलो संख्याका भारतीयहरुलाई नै नागरिकता दिने योजना हो । केही वर्षपहिले सम्म यो माग उठ्ने गरेको थिएन । अब नयाँ प्रकारले विदेशी ज्वाइँलाई नागरिकता दिने प्रावधानको माग हुन थालेको छ । लामो कालखण्डदेखि विभिन्न बहानामा देशको राजीतिमा नागरिकताको माग उठ्नु भनेको देशलाई फिजीकरण गर्ने योजना हो । सर्वोच्च अदालतले पनि बारम्बार विदेशीलाई बाँडिएका नागरिकता छानविन गरी खारेज गर्न आदेश दिएको छ । तर सरकारले कुनै आदेशहरु पनि कार्यान्वयन गरेको छैन । सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयन नगरिनु आपत्तिजनक विषय हो ।

    ४) सरकारले संसदको अधिवेशन अन्त्य गरेको छ । सभामुख र प्रमुख प्रतीपक्षी दलसँग कुनै छलफलसमेत नगरी संसद अधिवेशन अन्त्य गरिनु अधिनायकवादी कार्यशैली हो । संसदमा नागरिकता विधेयकलगायत अन्य धेरै विधेयकहरुमाथि छलफल गर्नुपर्ने आवश्यकता हुँदाहुँदै एकाएक स्थगित गरिनुले सरकार अध्यादेशबाट शासन सञ्चालन गर्ने योजनाबाट अगाडि बढेको आशंका उत्पन्न भएको छ । सरकारका सबै प्रकारका अधिनायकवादी कार्यशैलीको विरोध गर्ने हाम्रो पार्टीको नीति हुनेछ ।’

    शनिबार, असार २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.