• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सांसद थापाको प्रश्नः मन्त्री र नेताको विलासिताका लागि जनताले किन कर तिर्ने ?


  •   शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले जनतामाथि करको बोझ थोपारेर नेता र मन्त्रीहरु विलासी बन्दै गएको बताउनुभएको छ ।

    Advertisement

    गण्डकी प्रदेशसभामा आज अर्थ सम्बन्धी विधेयकमाथि धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले संघीय प्रणाली धान्नकै लागि जनतामा अनावश्यक कर थोपरिएको भन्दै नेता, मन्त्री र पदाधिकारीको विलासीताका लागि जनतले किन कर तिर्ने भनि प्रश्न पनि गर्नुभयो ।

    ‘जनताले कर, करले होइन रहरले तिर्ने वातावरणको व्यवस्था हुनु पर्छ । कर तिरे पछि ति जनताले पाउने सेवा सुबिधा र दायित्व वार्फत उनीहरुको अधिकारको पनि सुनिश्चता हुनु पर्छ’ थापाले भन्नुभयो, ‘अहिले जति पनि कर उठाएको छ । त्यो करको सहि सदुपयोग भयो कि भएन? अहिले जनता करको भारिमा मन्त्री र पदाथिकारीहरु भने विलासीतामा ?’

    सांसद थापाले जनताले तिरेको करको सही सदुपयोग नभएका कारण मैले कर तिर्नु पर्छ, यो मेरो दायित्व हो भन्नेतर्फ चासो घटिरहेको बताउनुभयो । उहाँले संघीय प्रणाली एकदमै बोझिलो र खर्चिलो प्रणाली भएको बताउनुभयो । संघीयता धान्नकै लागि जनताले ऋणको भारी बोक्न नसक्ने उहाँको भनाई थियो ।

    उहाँले भन्नुभयो, ‘जहाँ हामीले खर्च ढान्नका लागि ऋण ठापिरहेका हुन्छौं, त्यसमा त झन संघीयता हाम्रो लागि अविसाब नै हो । यसको दुश्परिणामहरु सतहमा देखिँदै आएका छन् । यसलाई जुन नजर अन्दाज गरिरहेका छौं त्यो अत्यन्त दुःखत पक्ष हो । संघीय प्रणालीलाई टिकाइ राख्न करको दायरा बढाइएको, कृषकमारा र उपभोक्ता मारा कर लगाइएको छ ।’

    उहाँले कृषीमा आवश्यक लगानी लगाउनुको साटो कृषकलाई नै करको भारी बोकाइ दिएपछि कसरी कृषी अर्थत्रतन्त्र बलियो बन्न सक्छ ? भनि प्रश्न पनि गर्नुभयो । कृषिमा लगाइने करको सोझो सम्बन्ध जनताको चुलोसँग जोडिने उहाँले स्पष्ट पार्नुभयो ।

    कृषि जन्य उत्पादन वृद्धि गर्न, आयात प्रतिस्थापन गर्न र जनतालाई सहुलियत दिन उहाँले माग गर्नुभयो । कर तिर्ने अवधि बढाएर मात्रै समस्याको समाधान नहुनेतर्फ उहाँले सचेत गराउनुभयो ।

    शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.