• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

अनेरास्ववियु (छैठौँ)ले गर्‍यो कृतज्ञता सहित अभिनन्दन


  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अनेरास्ववियु (छैठौँ)ले भैलोलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण कलाकार, प्युठानी जनता, सहयोगदाताहरूप्रती कृतज्ञता सहित अभिनन्दन गरेको छ । केन्द्रीय अध्यक्ष सुवास जिसीले एक धन्यवाद वक्तव्य जारी गरी सो कृतज्ञता सहित अभिनन्दन गरेका छन् ।

    Advertisement

    जिसीले स्थानीय पार्टी, स्वयंसेवक, सुरक्षाकर्मीहरू र देश तथा विदेशबाट देउसी भैलोलाई सामाजिक संजालबाट प्रोत्साहित गर्ने सम्पुर्ण साथीहरूमा समेत संगठनको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट प्रकट गरेका छन् ।

    धन्यवाद वक्तव्यमा लेखिएको छः

    हाम्रो संगठनले गत २०८२ कार्तिक ०४ गतेदेखि ०८ गतेसम्म भैलो सञ्चालन गरेको थियो । प्युठान जिल्लाको मच्छी बजार, रिपापाखा, भ्यागुते, चुँधारा, खरिवोट, बाग्दुला, पुण्यखोला, शिवालय, चितिखोला, क्वाडी, खप्रेङ्खोला, गेजवाङ लगायतका क्षेत्रमा भैलो सञ्चालन भएको थियो । भैलोमा व्यापक जनसहभागिता रहेको थियो ।

    भैलो “राष्ट्रियताको रक्षा गरौँ, आपसी सद्भाव, भाइचारा र वन्धुत्व बाँडौँ” भन्ने मुल नाराका साथ सम्पन्न भयो । गत भाद्र २३ गते भएको युवाहरूको आन्दोलन पछि देशको राजनैतिक परिस्थिति निकै कठिन मोड तिर प्रवेश गरेको छ। भाद्र २४ गतेको अराजकता र विध्वंसले एकातिर जनतामा डर त्रास पैदा गरेको छ भने अर्कोतिर देशको राष्ट्रियतामाथी गम्भीर प्रश्नहरू उब्जिएका छन् । यो स्थितिमा नेपाली जनताहरू वीचमा व्यापक एकताको आवस्यकता छ । हाम्रो संगठनले यो भैलोलाई आपसी सद्भाव र एकता कायम गर्ने माध्यमको रूपमा प्रयोग गरेको छ ।

    भैलोलाई संगठनका अध्यक्षले नेतृत्व दिनुभएको थियो भने सचिव जीवन नेपालीले संयोजन गर्नुभएको थियो । भैलोमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय महासचिव हेमराज आश्रम, केन्द्रीय सदस्य दिपक पन्थी लगायत स्थानीय कलाकारहरूको व्यापक सहभागिता रहेको थियो भने राष्ट्रिय जनमोर्चाका स्थानीय नेताहरूले सहयोग गर्नुभएको थियो । भैलोमा जनवादी, प्रगतिशील एवम् सांस्कृतिक प्रस्तुतिहरूको भव्य प्रदर्शन गरिएको थियो ।

    हामीले हाम्रो संगठनको भैलोलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण कलाकार साथीहरू, सम्पुर्ण प्युठानी जनता र हामीलाई सहयोग गर्ने सहयोगदाताहरूप्रती हामी कृतज्ञता व्यक्त गर्दै अभिनन्दन गर्दछौँ । साथै स्थानीय पार्टीका साथीहरू, स्वयंसेवक साथीहरू, सुरक्षाकर्मी साथीहरू र देश तथा विदेशवाट हामीलाई सामाजिक संजालबाट प्रोत्साहित गर्ने सम्पुर्ण साथीहरूमा संगठनको तर्फवाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौँ ।

    आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.