• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

संस्कार, संस्कृतिको रूपान्तरण


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क ७ मा प्रकाशित सम्पादकीय

    Advertisement

    मानिस उन्नतप्रकारको प्राणी हो ।अन्यपशुपन्छीजस्तै मानिसबाच्नकालागिगासको समस्यासमाधानगर्नुपर्ने हुन्छ ।कतिपयपशुपन्छीलाई मानिसलाई जस्तै बास चाहिन्छ तर मानिसलाई भने गास, बास, कपास तीनओटैको आवश्यकता हुन्छ ।यसलाई हामीआधारभूतआवश्यकता भन्दछौँ ।मानिस त्यत्तिमा सन्तुष्ट हुँदैन ।मानिसउन्नत प्राणी भएकाले उसकाआवश्यकता बेग्लै हुन्छन् । त्यसैले शिक्षा, स्वास्थ्य, रोजगार र मनोरञ्जन मानिसको आधारभूतआवश्यकतामाजोडिन पुग्दछन् ।उसकायी सबै आवश्यकताप्रकृतिलेमात्रै पूर्ति गरिदिन्न, त्यसकालागिमानिस आफैको पहलकदमीआवश्यक पर्दछ ।आफ्‌ना आवश्यकता पूरा गर्नेक्रममामानिसमा सामाजिकभावनाविकास हुन्छ, सँगसँगै सांस्कृतिकपक्षपनिनिर्माण गर्दछ । यसरी पशुपन्छीभन्दा सामाजिकभावना र सांस्कृतिकपक्षका कारणले मानिस बेग्लै प्रकारको प्राणी बन्न पुग्दछ ।

    चाडपर्व मानिसले निर्माण गरेको यस्तै सांस्कृतिकपक्षहो ।सन्दर्भ तिहारको लिऊँ ।तिहारमा जसरी पशुपन्छीको पूजागरिन्छ, त्यसले मानिस र पशुपन्छीप्रतिको सम्बन्धलाई जनाउँछ ।सामान्यतःतिहारका तीनओटा पक्ष रहेको देखिन्छ : एक– पशुपन्छी र मानिसबिचको सम्बन्ध, दुई– उज्यालो पर्व, तीन– भाइबहिनीमाझको सम्बन्ध ।त्यससँगै धनको पूजापनिगरिन्छ ।तिहारको पहिलो चरणमा काग र कुकुरको पूजागरिन्छ ।तिहारभरि उज्यालोकालागिबत्ती बालिन्छ ।भाइटिकाका दिनदिदीबहिनीले दाजुभाइलाई टिका लगाइदिन्छन् ।यीतीनप्रकारका विशेषताले गर्दा तिहारले सामाजिक रूप ग्रहण गरेको देखिन्छ ।

    तिहार आफैमा रूढीवादी प्रचलनहो ।तिहारसितविभिन्नपौराणिक र धर्मशास्त्रीयमान्यताजोडिएका छन् ।त्यससँगै प्रकृतिपूजाको अवशेष पनितिहारमापाउन सकिन्छ । पशुपन्छीको पूजा र भाइटिका प्रकरणमा प्रकृतिपूजाको बिम्बपाउन सकिन्छ ।अहिलेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समयमाप्रकृतिपूजा धेरै नै पिछडिएको संस्कार, संस्कृतिहो ।उदाहरणका लागिचिकित्साउपचारको प्रसङ्ग जोडौँ ।भन्नथालिएको छ, अब सहरमाआधाजतिचिकित्साउपचार अब एआईले गर्नेछ ।व्यक्तिको शारीरिक तथ्याङ्क सही सही प्रविष्ट गर्ने हो भने सामान्यचिकित्सा परामर्श एआईले दिनेछ र ती परामर्श सहीहुनेछन् । यस्तो अवस्थामाअहिले पनिप्रकृतिपूजा, पौराणिक वाधर्मशास्त्रीय संस्कार, संस्कृति पछ्याउनुलाई सहीमान्न सकिन्न ।

    चाडपर्वले क्षणिक खुसीवाउमङ्ग दिन्छ । यसले सामाजिकउत्तरदायित्ववाकर्तव्यबोधमामदत पुर्‍याउनेछ । त्यसबाहेक मानिसमा परम्परा विरुद्ध नजाने स्वाभाविक गुण हुन्छ । उनीहरूको यस्तो क्रमिकतावासिलसिलाबद्ध मानवीय स्वभावमाक्रमभङ्ग वैज्ञानिक र क्रान्तिकारी विचारले मात्रै गर्न सक्दछ । त्यसैले समाजमा रूढीवाद, आदर्शवादसँगै सामन्तवाद र पुँजीवाद/साम्राज्यवादका विरुद्ध बेलाबेलामाआवाज उठ्ने गरेका छन् ।सोहीक्रममा नेपालबाट कमाराकमारी प्रथा, सतिप्रथा, हलियावाहरुवाचरुवाप्रथाजस्ताविभिन्नप्रथा समाप्तभएका छन् । त्यसैगरी चाडपर्वसँग जोडिएका रूढीमा रूपान्तरण हुने गरेको छ ।

    कुनै पनि संस्कार, संस्कृति सम्पूर्ण रूपमा सहीवागलतहुन सक्दैन । प्रत्येक संस्कार, संस्कृतिका राम्रा र नराम्रापक्ष छन् । तिहारको अवस्थापनित्यस्तै छ । यसमापनि सकारात्मक र नकारात्मकदुवै पक्ष छन् । यसमापनि सामाजिकतासँगै रूढीजन्य संस्कार छन् ।प्रगतिशीलताकापक्षधरले चाडपर्वमा रहेका रूढीको विरोध गरेर नयाँ विज्ञानसम्मत संस्कार स्थापनाकालागिपहलगर्नुपर्दछ । चाडपर्वभित्र रहेका रूढीको सम्बन्धमा सत्य तथ्यउद्घाटन गर्ने कार्यलाई तीव्रतादिइनुपर्दछ । हाम्रो प्रयास हुनुपर्दछ, रूढीमाथि आधारित सामाजिकताको स्थानमाप्रगतिशील चेतनामाथिआधारित सामाजिकताको स्थापनाकालागिपहलगरिनुपर्दछ ।संस्कार, संस्कृति सधैँ एकै स्वरूपमा रहन सक्दैनन् । त्यसमा रूपान्तरण हुनु आवश्यक छ । त्यसकालागिप्रगतिशीलपक्षधरले पहलगर्नुपर्दछ । अझै वामपन्थी र कम्युनिस्ट शक्तिले संस्कार, संस्कृतिको रूपान्तरणमा बढी नै ध्यानदिनुपर्दछ ।

    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.