• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी साम्राज्यवाको सर्वत्र नांगो हस्तक्षेप; इरानको तेल निर्यात गरेको भन्दै दर्जनौँ व्यक्ति र फर्ममाथि प्रतिबन्धको घोषणा


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • वासिङ्टन- संयुक्त राज्य अमेरिकाले बिहीबार इरानको तेल क्षेत्रसँग सम्बन्धित दर्जनौं व्यक्ति, कम्पनी र जहाजहरूमा प्रतिबन्ध लगाएको छ। अमेरिकी प्रतिबन्धले तेहरानको लागि एक प्रमुख राजस्व स्रोत कटौतीका लागि अभियानलाई अघि बढाएको छ।

    Advertisement

    अमेरिकी अर्थमन्त्रालयले इरानको तरलीकृत पेट्रोलियम ग्यासको ढुवानीलाई सहज बनाउन मद्दत गर्ने मानिसहरूलाई लक्षित गरी ५० भन्दा बढी लक्ष्यहरू घोषणा गरेको छ र यसमा चिनियाँ बन्दरगाह र चीनमा रहेका तेल प्रशोधन केन्द्र पनि लक्षित भएका छन् ।

    अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “इरानी पेट्रोकेमिकल उत्पादनको मात्रा र मूल्यका आधारमा सबैभन्दा ठूला खरीदकर्ता मुलुकहरू र त्यस व्यापारमा संलग्न कम्पनीहरूको नेतृत्वसहित अन्य ४० जनामाथि प्रतिबन्ध लगाइएको छ।

    संयुक्त राष्ट्रसङ्घले इरानको आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर इरानविरुद्ध तथाकथित प्रतिबन्धको घोषणा गरेको दुई हप्ताभन्दा कम समयमा नयाँ प्रतिबन्धहरू आएको हो । यसले विश्व मञ्चमा तेहरानको एक्लोपनलाई बढाएकोे छ।

    अमेरिकी अर्थ मन्त्रालयका सचिव स्कट बेसेन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी अर्थ मन्त्रालयले इरानको ऊर्जा निर्यात गर्ने मेसिनलाई नष्ट गरेर इरानको नगद प्रवाहलाई अवमूल्यन गरिरहेको बताउनुभएको छ।

    निशानामा परेकाहरूमा चीनमा रहेका इरानसम्बद्ध तेल प्रशोधन केन्द्र शेडोङ जिनचेङ पेट्रोकेमिकल ग्रुप पनि रहेका छन् । यी कम्पनीलेसन् २०२३ देखि लाखौँ ब्यारेल इरानी तेल खरिद गरेको अमेरिकी अर्थ मन्त्रालयले बताएको छ।

    मन्त्रालयले लानशान पोर्टमा रिझाओ शिहुआ कच्चा तेल टर्मिनल सञ्चालन गर्ने कम्पनीलाई पनि निशाना बनाएको छ । मन्त्रालयले उक्त कम्पनीलाई लाखौँ ब्यारेल इरानी तेल ढुवानी गर्ने एक दर्जनभन्दा बढी जहाजहरूलाई ढुवानीका लागि अनुमति दिएको आरोप लगाएको छ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.