• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

दक्षिणी चीनमा म्याटमो आँधीको प्रहार, लाखौँ नागरिकलाई सुरक्षित स्थानमा सारियो


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • बेइजिङ । शक्तिशाली टाइफुन म्याटमोले आइतबार चीनको दक्षिणी तटमा प्रहार गरेपछि लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारी मिडियाका अनुसार यस आँधीले तटीय प्रदेशहरूमा व्यापक असर पारेको छ ।

    Advertisement

    राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार आँधीले गुआङ्गडोङ प्रान्तमा दिउँसो २ः५० बजे (०६५० जिएमटी) अवतरण गरेको थियो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले हावाको गति प्रतिघण्टा १५० किलोमिटर (९३ माइल) भन्दा बढी रेकर्ड गरेको जनाएको छ ।

    आँधी नजिकिँदै जाँदा अधिकारीहरूले हाइनान टापुका करिब एक लाख ७० हजार र गुआङ्गडोङ प्रान्तका एक लाख ५० हजारभन्दा बढी नागरिकलाई घरबाट बाहिर निकालेर सुरक्षित स्थानमा सारिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

    हाइको, वेन्चाङ, झान्जियाङ र माओमिङजस्ता तटीय सहरहरूमा सार्वजनिक यातायात, निर्माण कार्य र व्यवसायहरू बन्द गरिएका छन् । त्यस्तै, गुआङ्सी क्षेत्रको दक्षिणमा पर्ने बेइहाई सहरले पनि आइतबार काम, विद्यालय र यातायात सेवा स्थगित गरेको छ ।

    सिसिटिभीका अनुसार आँधीका कारण माओमिङको बन्दरगाहमा समुद्रको सतह बढेको र बाढीको ‘गम्भीर जोखिम’ उत्पन्न भएको छ । मौसम विभागले अवतरणपछि आँधीको तीव्रता बिस्तारै घट्ने अनुमान गरे पनि सोमबारसम्म हाइनान, गुआङ्गडोङ र गुआङ्सीका केही भागमा तीव्र वर्षा र बलियो हावाको चेतावनी जारी गरिएको छ ।

    जलवायु विज्ञहरूका अनुसार चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक मुलुक भएकाले जलवायु परिवर्तनका कारण त्यहाँ चरम मौसमका घटना तीव्र र बारम्बार हुन थालेका छन् । तर चीन अहिले नवीकरणीय ऊर्जामा विश्वको अग्रणी देश बनेको छ र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने लक्ष्य राखेको छ ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.