• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वाथ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

    Advertisement

    स्वास्थ्यकर्मी नहुँदा उक्त क्लिनिकमा एक जना अहेबको भरमा चलेको छ । उक्त संस्थामा कार्यरत अनमी ममता महता डेढवर्ष अघि सुत्केरी बिदामा गएपछि पुनः हाजिर हुनुभएको छैन । सुत्केरी बिदामा गएकी अनमी काज मिलाएर अन्तै गएपछि सेवा प्रवाहमा निकै सास्ती खेप्नुपरेको क्लिनिकमा कार्यरत अहेब नारायण बोहराले जानकारी दिनुभयो ।

    “दैनिक ओपिडी सेवा त मैले दिने गरेको छु नै, गर्भवती बालबालिकाको खोपलगायतका सेवा दिन समस्या भएको छ”, अहेब बोहराले भन्नुभयो, “बालबालिकाको नियमित खोपका लागि अर्को स्वास्थ्य संस्थाबाट अनमी बोलाएर सेवा दिनुपरेको छ ।” उहाँका अनुसार १७ महिनादेखि उक्त क्लिनिकमा अनमी नहुँदा बालबालिकाको नियमित खोप, भिटामिन र गर्भवतीलगायतका सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

    “अहिले महिनामा एक पटक ब्रह्मदेवस्थित स्वास्थ्य संस्थाबाट अनमी आएर यहाँ खोप सेवा दिइरहनुभएको छ”, बोहराले भन्नुभयो, “त्यहाँबाट स्वास्थ्यकर्मी दुई घण्टा पैदल आउनुपर्छ ।” अहिले बालबालिकाको नियमित खोपका लागि ब्रह्मदेव स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी महिनामा एक पटक जाने गरेका छन् । यताको समस्याका कारण दुई घण्टा पैदल गएर बालबालिकाको खोप लगाउनु परेको स्वास्थ्यकर्मी(अनमी) देवकी अवस्थी बताउनुहुन्छ ।

    “मेरो डिउटी ब्रह्मदेव स्वास्थ्य चौकीमा हो, यहाँ अर्को कर्मचारी नहुँदा बालबालिकाको नियमित खोप छुटाउन नहुने भएकाले पालो मिलाएर म आउने गर्छु”, अवस्थीले भन्नुभयो, “स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि त्यहाँ बिरामी आयो भने अर्को समस्या हुन्छ ।” उहाँले खोप लगाउन यातायातको सुविधा नहुँदा दुई घण्टा पैदल जानुपर्ने बाध्यता रहेको दुखेको गर्नुभयो ।

    पालिकाले अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ । नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले उक्त स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सोही ठाउँमा काममा फर्किन पत्र पठाइसकेको बताउनुभयो ।

    “उक्त स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा निकै समस्या भएको छ, त्यहाँका कर्मचारीलाई हाजिर हुन हामीले पत्र पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनमै स्वास्थ्यकर्मी त्यहाँ हाजिर भएर सेवा दिनुहुन्छ ।”

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.