• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस


  •   मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
  • चित्रबहादुर केसी

    Advertisement

    ‘युगदर्शन’ डटकम सञ्चालन भएको छैटौँ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको थाहा पाउँदा खुसी लागेको छ । पहिला ‘युगदर्शन’ प्रिंट संस्करणको रुपमा मात्र प्रकाशन हुने गर्दथ्यो । झन्डै एक दशक ‘युगदर्शन’ त्यस रूपमा प्रकाशन भयो । त्यसपछि मात्र अनलाइनको रूपमा प्रकाशन हुन थालेको हो । त्यसरी ‘युगदर्शन’ प्रकाशनको इतिहास झन्डै डेढ दशकभन्दा लामो रहेको छ ।

    विश्वव्यापी रूपमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्‌वाटसपलगायतका सामाजिक सञ्जालको प्रयोग तथा डिजिटल सञ्चारको विकासका कारण अहिले छापापत्रिका ओझेल पर्दै गएको छ । अझ त्यसमा पनि ठुला व्यापारी, तस्करको लगानी तथा सञ्चालनका कारण जनताको पक्षमा लेख्ने र बोल्ने मिडीयासमेत सङ्कटको बिचबाट गुज्रिरहेका छन्‌ । त्यसका साथै मिसन पत्रिका अर्थात् पार्टी, जनता, क्रान्ति, राष्ट्रियताप्रति निष्ठामा सञ्चालित पत्रिका केही दशकयता नेपालमा एक प्रकारले लोप हुँदै गइरहेका छन्‌ ।

    उपर्युक्त प्रतिकूलताका बाबजुद ‘युगदर्शन’ अहिलेसम्म टिकेर देश, पार्टी, क्रान्ति, राष्ट्रिययता, साम्यवादका लक्ष्यको पक्षमा दृढतापूर्वक उभिनु चानेचुने विषय होइन । तसर्थ नेपालमा गणतन्त्रको संस्थागत विकास तथा रक्षा, राष्ट्रियताका अगाडि देखापरेका सम्पूर्ण खतराका विरुद्ध सङ्घर्ष, सङ्घीयताको खारेजी, अत्यन्तै आर्थिक विपन्नता झेलिरहेका मजदुर, किसान अपहेलित, उपेक्षित, उत्पीडित वर्गको पक्षमा ‘युगदर्शन’ले खेलिरहेको भूमिका अत्यन्तै प्रशंसनीय छ ।

    आगामी दिनमा समेत ‘युगदर्शन’ डटकमले गणतन्त्र तथा राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी, साम्यवादका उद्देश्यका लागि जनतामा जागरण तथा गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकोस्‌ । ‘युगदर्शन’ डटकम सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।

    मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.