• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ  । नेपाल भाषाका उन्ननयमा अतुलनीय योगदान पु¥याएवापत  वरिष्ठ साहित्यकार प्रा सुवर्ण शाक्यलाई अभिनन्दन गरिएको छ ।  नेपाल संवत् राष्ट्रिय संरक्षण समाज र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४५ द्वारा संयुक्त रूपमा आइतबार यहाँ आयोजित कार्यक्रममा  नेपाल संवत् न्हूदँ समारोह समितियका पहिलो अध्यक्ष  शाक्यलाई सगुन र फेटा गुथेर अभिनन्दन गरिएको हो । अभिनन्दनका क्रममा बौद्ध विद्वान् शाक्यद्वारा रचित बौद्ध भजन / गीत प्रस्तुत गरिएको थियो ।

    Advertisement

    दरबार हाइस्कूलको प्रधानाध्यापकका रूपमा पहिचान बनाउनुभएका  प्रसिद्ध शिक्षाविद् शाक्यलाई एक समयमा सतक नाटक (दबू प्याखँ) का पटकथाकार सँगसँगै नाटकमै अभिनय गर्ने कलाकारका रूपमा समेत धेरैले स्मरण गर्ने गरेका छन् । उहाँका तीन दर्जन  कृति प्रकाशित छन् । विसं १९९३ माघ १७ गते काठमाडौँको ओमबहाः टोलमा उहाँको जन्म भएको हो । नेपाल भाषा परिषद्बाट उहाँलाई ‘भाषा थुवा’ उपाधिले विभूषित गरेको छ ।

    बरिष्ठ कथाकार एवम् समाजसेवी हितकरवीर कंसाकारले तत्कालीन पञ्चायत व्यवस्थामा नयाँ शिक्षा नीतिले विद्यालय शिक्षाको पाठ्यक्रममा नेपाल भाषा विषयलाई विभेद गर्दा तत्कालीन समयमा  दरबार हाइस्कूलमा सुरुआत गरिएको नेपाल भाषालाई आफैंले अध्यापन गराउन बेश हुन्छ भनी शाक्यलाई सुझाव दिएको सो अवसरमा स्मरण गर्नुभयो ।

    वरिष्ठ अधिकारकर्मी तथा साहित्यकार मल्ल के सुन्दरले समाजसेवी प्रा. शाक्यको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ भाषिक अभियन्ताका साथै युवा परिचालनमा समेत अगुवाइ गर्ने व्यक्तित्व हुन् भन्नुभयो । नेपाल संवत् न्हूँद समारोह समिति – ११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले भाषा र साहित्यको सम्बद्र्धनमा समर्पित शाक्यलाई नेवाः आन्दोलनको प्रतीकका रूपमा अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो ।

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.