काठमाडौं । काठमाडौंको न्यू मनकामना गेस्ट हाउसमा एक युवती मृत भेटिएको समाचार सार्वजनिक भएको छ ।
Advertisement
मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना पहिचान खुलेको बताइएको छ । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी थिइन् ।