• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रदेशको बजेट ‘खर्च न पर्च काशी जानै पर्छ’ जस्तोः प्रदेश सांसद जिसी


  •   सोमबार, असार ०८, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ को आ व २०७७/७८ को बजेट माथी छलफलमा भाग लिदै राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले यो बजटलाई ‘खर्च न पर्च काशी जानै पर्छ’को संज्ञा दिनुभएकोछ । प्रदेश सरकारको बजेटको ठूलो हिंसा संघको अनुदानमा भर परेको,स्वयंम संघको बजेटमा पनि यो आवमा तीन खर्ब ऋण थप्ने प्रस्ताव रहेको औंल्याउदै देश र जनताको टाउको माथी विदेशी ऋण १४ खर्ब पुगी सक्दा पनि ‘ऋण काढेर घीउ खाने’ प्रवृती नगएको कटाक्ष गर्नुभयो ।

    Advertisement

    प्रदेश सरकारले आफ्नो छुट्टै श्रोत परिचालन गरि खर्च गर्ने अबस्था न्यून रहेको भन्दै खाली संघीय सरकारको अनुदान प्राप्त गरेर प्रदेशको खर्च धान्न पर्ने भए यो प्रदेश संरचनाको औचित्य केछ ? भन्ने प्रश्न गर्दै सरकारको नियत राम्रै होला?तर नियत प्रमुख नभएर परिणाम प्रमुख हो । हामी समाजवाद उन्मुख ब्यवस्था आउछ भनेर टुलुटुलु हेरेर काल पर्खेर बस्ने देश आर्थिक रुपमा टाट पल्टेर असफल राष्ट्र तीर जादै त छैन? सबैले हेक्का राख्न जरुरी छ ।

    विगतका कम्जोरीलाई ‘जूंगाको लडाईको रुपमा’ लिने भन्दा सच्चाउन सकिन्छ । देशले पनि नक्सा र नागरिकता विधेयक सच्चाउन थालेको भन्दै यही संकटको अवसरमा वर्तमान प्रदेशको यो बोझिलो संरचना भंग गर्न माग गनुभयो। विकास,निकास र सुख दुखमा जनताको साथी बन्न सफल भएको स्थानीयतहलाई सुदृण र अझै अधिकार सम्पन्न पारदर्शी र भ्रष्टाचार मुक्त बनाउनु पर्ने समेत बताउनुभयो। प्रदेशको बजेट ७ अर्ब घाटा सहित प्रस्तावित भए पनि त्यो घाटा कसरी पूर्ति गर्ने? कुनै ठोस योजना नभएकोमा आपत्ती प्रकट गर्नुभयो ।

    प्रदेशमा महामारीको संकट समुदाय सम्म पुग्नुमा सरकार दोषि रहेको तथ्य औंल्याउदै जनता त्राही त्राही भएको वेला पीसिआर टैस्टको दायरा जिल्ला जिल्ला सम्म बढाएर छिटो छरितो रिर्पोट आउने ब्यवस्था मिलाउने,सरकार वाट जनताको जीवनको रक्षा कसरी गर्न सकिन्छ?भन्ने तर्फ केन्द्रीत हुनुको सट्टा बजेटमा प्रदेशका मन्त्री र सांसदहरुको सेवा सुविधा बढाउन केन्द्रीत हुनु लज्जाको बिषय भएको बताउनुभयो

    प्रदेशको खाद्य सुरक्षाको लागी ठोस योजना र कार्यक्रम बजेटमा ब्यवस्था नभएको भन्दै महामारीका कारण उत्पन्न हुने खाद्य संकट समाधानको लागी एक टुक्रा जमिन पनि बाँझो नराख्ने शंकल्पका साथ विविधतापूर्ण जैविक खेती प्रणालीको विकासमा ठोस योजना ल्याउनू पर्ने सुझाव दिनुभयो। बास्तव मै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने नै हो भने नेपालमा बढी उत्पादन हुने खाद्यान्न र तरकारीको आयातमा पूर्ण प्रतिबन्ध लगाउनु पर्दछ। बहुवाली उत्पादनको संतुलित नीति लागु गर्नुपर्ने,जमिन बाँझो नराख्ने नीति कडाई पूर्वक लागु गर्ने,सेनालाई रसद पानी स्वयंम उत्पादन र जनतालाई समेत आपूर्ति गर्ने गरी कृषि कार्यमा लगाउने र सरकारी जमिन,कान्ला र चौरहरु समेतलाई खेतीमा प्रयोग गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने तर्फ बजेटको ध्यान नगएको टिप्पणी समेत गर्नुभयो ।

    कोरोना महामारी रोक्न नीजि स्वास्थ्य संस्थाहरुको भूमिका सुन्य देखिएको भन्दै देशलाई संकट परेको वेला समेत काम नलाग्ने स्वास्थ्य संस्थालाई नाफा कमाउने वेला वेलगाम घोडा जस्तै छोड्नु कुनै पनि अर्थमा उचित नभएको भन्दै बर्षौ देखि मापदण्ड विपरित विज्ञापन गरेर सर्व साधारण जनताको आर्थिक,मानसिक र सामाजिक शोषण गरेको बताउनुभयो। यस्ता नीजि स्वास्थ्य संस्थाहरुलाई नियन्त्रण र नियमन गर्न र मापदण्ड विपरितका अन्य विज्ञापनमा समेत प्रतिबन्ध लगाउन ठोस योजना ल्याउन सरकार सित माग गर्नुभयो ।

    सांसद जिसीले आ व २०७७/७८ को बजेट प्रस्तुत गर्नुभएकोमा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेललाई राजमोको तर्फबाट धन्यवाद दिदै बजेटमा तुलनात्मक रुपमा केही सुधारका कुरा समावेश गरिएपनि आशा गरे अनुरुप नभएको र समग्रमा परम्परावादी नै भएको टिप्पणी समेत गर्नु भएको थियो। बजेटमा उठेका प्रश्नहरुको स्पष्टिकरण आजै दिने कार्यतालिका रहेकोछ ।

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.