काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनरत संयुक्त मोर्चा अब ११ दलीय मोर्चा बनेको छ । १० दलमा राष्ट्रिय जारण मञ्च थपिएपछि ११ दलीय मोर्चा बनेको हो ।
Advertisement
मोर्चाले यही असार ९ गने देशब्यापी विरोध प्रदर्शनको आयोजनासमेत गरेको छ । सोमबार ११ दलीय मोर्चाका तर्फबाट प्रेसित वक्तव्यमा असार ८ गते काठमाडौंको नयाँ सडकमा ब्यानर प्रदर्शनसहित विरोध कार्यक्रम र ९ गते काठमाडौंको माइतीघर मण्डलामा बिशाल प्रदर्शन तथा देशब्यापी प्रदर्शनको आयोजना गरिएको छ ।
वक्तव्यमा भनिएको छः

