• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना र एमसीसीबारे तनहुँबाट सभामुखलाई ज्ञापन


  •   आइतबार, असार ०७, २०७७ मा प्रकाशित
  • दमौली । सम्पूर्ण विश्व कोरोना महामारीले ग्रसित भइरहेका बेला सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न थालेको भन्दै तनहुँका पाँच राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रतिनिधि सभाका सभामुखलाई ज्ञापनपत्र पठाएका छन् ।

    Advertisement

    २०७७ असार ७ गते बुझाइएको उक्त ज्ञापनमा यसअघि भारतसित १९५० को शान्ति तथा मैत्री सन्धि, कोशी, गण्डकी, महाकारी सम्झौता, बिप्पा सम्झौताजस्ता असमान सन्धिसम्झौता भइसकेको परिस्थितिमा अहिले फेरि एमसीसी पारित गर्न खोजिएकोमा सरकारको ध्यानाकर्षण गराइएको छ । एमसिसीलाई व्यवस्थापिका–संसदको कार्यसूचीबाट हटाउन माग गर्दै ज्ञापनमा सम्पूर्ण प्रतिनिधि सभा तथा राष्ट्रियसभाका सांसदलाई एमसिसी खारेज गरेर नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन आग्रह गरिएको छ ।

    ज्ञापनपत्रमा नेकपा (मसाल) तनहुँका प्रवक्ता भरत केसी, नेकपा (क्रान्तिकारी–माओवादी) तनहुँका सेक्रेटरी नारायण लम्साल, राष्ट्रिय जनमोर्चा तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चा तनहुँका बेनिबहादुर थापा र नेकपा (माले) तनहुँका का.वा. सेक्रेटरी नरबहादुर रानाभाटको हस्ताक्षर रहेको छ ।

    कोरोना व्यवस्थापनबारे पनि ज्ञापन

    त्यसैगरी पाँच दलले तनहुँमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणबारे जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदै पनि अर्को ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनमा स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापन व्यवस्थित नभएको, परीक्षण प्रतिवेदन समयमै प्राप्त नभएको र क्वारेन्टाइनभन्दा बाहिरका जनताको उपचारमा ध्यान नपुगेकोजस्ता विषय उल्लेख गरिएको छ । उनीहरूले क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहमा सुविधासहितको आइसोलेसन बेड तयार पार्न जिल्ला प्रशासनसित आग्रह गरिएको छ ।

    दुवैथरि ज्ञापनपत्र बुझाइसकेपछि पाँच दलले अनसन चोकमा कोणसभा सम्पन्न गरेका थिए । कोणसभालाई राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठ र देशभक्त जनगणतान्त्रिक मोर्चाका नेत्रबहादुर रानाभाटले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका धनबहादुर परियारले गर्नुभएको थियो ।

    आइतबार, असार ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.