• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना सङ्क्रमणबारे राष्ट्रिय जनमोर्चा दाङको अन्तरसंवाद सम्पन्न


  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङले “कोरोनाको वर्तमान स्टेज र नागरिकको दैनिक जीवन” विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर मापन महाशाखाका प्रमुख डा. विकास देवकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम २०७७ असार ६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा. विकास देवकोटाले कोरोना भाइरसबाट जोगिने भनेकै भ्याक्सिनबाट भएको बताउनुभयो । उहाँले भ्याक्सिनबेगर कोरोनाबाट मुक्त हुन नसकिने दावी गर्नुभयो । सङ्क्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन जरुरी रहेको बताउँदै उहाँले विश्वव्यापी रूपमा यो भाइरसले आतङ्क सृजना गरेको बताउनुभयो ।

    लकडाउन आन्दोलनमा बन्द गरेकोजस्तो होइन भन्दै डा. देवकोटाले अगाडि भन्नुभयो– ‘व्यक्तिव्यक्तिबिचको दूरी मेन्टेन गर्न सक्ने हो भने बजार, व्यवसाय, यातायात बन्द नगरे पनि हुन्छ । तर आम नागरिकले त्यसो गर्न नसक्ने भएकाले लकडाउन गर्नुपरेको हो ।’ उहाँले अहिलेसम्म सङ्क्रमण समुदायमा पुगिनसकेको बताउँदै कन्ट्रयाक ट्रेसिङ र शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्न ढिलो गर्न नहुने बताउनुभयो ।

    मन्त्रालयबाट काम गर्दा कतिपय प्राविधिक समस्याले समयमा काम हुन नसके पनि मन्त्रालय तदारुकताका साथ काम गरेको र कामले गति पनि लिएको दावी उहाँले गर्नुभयो । उहाँले थप्नुभयो– ‘हामी हतोत्साहित नबनेर सबैको एकताका साथ लिएर कामलाई अगाडि बढाउनुपर्छ । अझै सबै सचेत नागरिकले स्वतःस्फूर्त रूपमा हातोमालो गरेर अगाडि बढ्नुपर्छ ।’

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राख्नुभएकोे थियोे । त्यसको जवाफ पनि डा. देबकोटाले दिनु भएको थियोे । कार्यक्रममा दाङ जिल्ला उद्योग–वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले पनि मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.