• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

दन्किँदै छ आगो…

जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. वेदकालीन समाज

  • ८. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • ९. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

  • १०. कवि

भाकपा मासलाइन : नेपालका कम्युनिस्टले युवाविद्यार्थीसितको सम्बन्ध फेरि बलियो बनाउनेछन्


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) मासलाइनले नेपालका कम्युनिस्टले युवाविद्यार्थीसितको सम्बन्ध फेरि बलियो बनाउने अपेक्षा व्यक्त गरेको छ ।

    Advertisement

    महासचिव प्रदीपसिंह ठाकुरद्वारा सेप्टेम्बर १२, २०२५ (भदौ २६ गते) जारी प्रेसवक्तव्यमा सो धारणा व्यक्त गरिएको हो ।

    वक्तव्यमा जेनजी आन्दोलन नेपालमा व्याप्त आर्थिक सङ्कटको परिणाम भएको र त्यसको सम्बन्ध सिधै साम्राज्यवादी भूमण्डलीकरणसँग जोडिएको उल्लेख छ । मासलाइनका अनुसार साम्राज्यवादी भूमण्डलीकरणकै कारण नेपालमा बेरोजगारी र भ्रष्टाचार चरमचुलीमा पुगेको बताइएको छ ।

    वक्तव्यमा जेनजीको आन्दोलनमा घुसपैठ भएको धारणा व्यक्त गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलबाट निकाल्ने कार्यको उदाहरण वक्तव्यमा प्रस्तुत गरिएको छ ।

    नेपालका लोकतन्त्र र धर्मनिरपेक्षताप्रेमी जनताले देशलाई पश्चगमनतिर जान नदिने अपेक्षा गर्दै वक्तव्यमा विश्वास व्यक्त गरिएको छ, आफूले गरेको सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको रक्षा गर्न जनता सक्षम हुनेछन् ।

    वक्तव्यमा नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्ना अनुभवको समीक्षा गर्दै आफ्ना कमजोरी हटाउने र पुनः अगाडि बढ्ने आशासमेत गरिएको छ ।

    अङ्ग्रेजी र हिन्दी भाषामा जारी प्रेसवक्तव्यको हिन्दी रूपान्तरण यहाँ प्रस्तुत गरिएको छ :

    नेपाल में हाल के घटनाक्रम पर भाकपा(माले) मास लाइन का बयान

    भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) मास लाइन का पोलिट ब्यूरो नेपाल में जेनरेशन जेड (जेन-जेड) द्वारा “भ्रष्टाचार और कुशासन खत्म करने” की मांग को लेकर  शुरू किए गए आन्दोलन के साथ एकजुटता का इजहार करता है । हम नेपाल सरकार द्वारा आन्दोलन पर ढाए गए निष्ठुर दमन की निन्दा करते हैं । यह आन्दोलन देश में व्याप्त विकट आर्थिक संकट का परिणाम है जो सीधे तौर पर साम्राज्यवादी भूमण्डलीकरण का नतीजा है । इसने बेरोजगारी को चरम पर पहुंचा दिया है, भ्रष्टाचार को आसमान पर पहुंचा दिया है और भीषण गरीबी पैदा किया है।

    ये सब नौजवानों के गुस्से के उबाल के पीछे अंदरुनी कारण हैं । श्रीलंका और बांग्लादेश की हाल की घटनाओं ने भी इसमें भूमिका निभाई है ।

    भाकपा (माले) मास लाइन की पोलिट ब्यूरो जेन-जेड आन्दोलन के विकासक्रम पर गहरी चिन्ता व्यक्त करता है । जेन-जेड खुद को आन्दोलन से अलग करने के लिए बाध्य हुआ है क्योंकि उनके अपने शब्दों में “आन्दोलन का अपहरण कर लिया गया है” । इस “अपहरण” का सबसे ज्वलंत उदाहरण है राष्ट्रीय स्वतंत्र पार्टी के चेयरमैन मिस्टर रबी लामिछामे को उनके समर्थकों द्वारा जेल तोड़कर “रिहा” करना । यह व्यक्ति को-ऑपरेटिव घोटाला केस में जेल में बंद था ।

    इस प्रकार, नौजवानों का एक सच्चा विद्रोह, जिसने निर्मम राजकीय दमन सहा, जिसमें 30 प्रदर्शनकारी मारे गए और 1000 से अधिक घायल हुए, अब सीधे तौर पर राजशाही की पुनः स्थापना कर या नेपाल सेना की मदद से राजसत्ता में राजा-परस्त और घोर दक्षिणपंथी ताकतों को बैठाकर पीछे की ओर जाने के खतरे का सामना कर रहा है ।

    भाकपा (माले) मास लाइन को पक्का यकीन है कि नेपाल की जनवाद-पसंद और धर्म निरपेक्ष जनता देशी और विदेशी प्रतिक्रियावादी ताकतों द्वारा नेपाल के मौजूदा समाज को पीछे की ओर ले जाने के हर प्रयास का प्रतिरोध करेगी तथा कठीनाई से हासिल लोकतांत्रिक उपलब्धियों की रक्षा करेगी और उसका विस्तार करेगी जिसे उन्होंने दशकों लम्बे देशव्यापी जुझारू संघर्षों से पाया है ।

    भारत की कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) मास लाइन पूरी गंभीरता से यह उम्मीद करती है कि नेपाल की वामपंथी और जनवादी ताकतें अपने अनुभव का सार-संकलन करेंगी, अपनी कमजोरियों को दूर करेंगी, जनता के साथ, विशेष रूप से आज के नौजवानों और छात्रों के साथ अपने रिश्तों को फिर से मजबूत करेंगी और नेपाल की जनता की सकारात्मक आकांक्षाओं को पूरा करेंगी । उनका सकारात्मक दिया में विकास भारत में राजा-परस्त आरएसएस-भाजपा का मुकाबला करने में हमारे लिए भी मददगार होगा।

    प्रदीप सिंह ठाकुर महासचिव

    भाकपा (माले) मास लाइन

    कोलकाता

    12-09-2025

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
    इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ
    वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग
    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’
    बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • २.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ३.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ४.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    • ५.
      ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    • ६.
      बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

    • ७.
      दन्किँदै छ आगो…

    • ८.
      जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.