• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

लिपुलेक अतिक्रमण विरुद्ध राजमो कञ्चनपुरले प्रमलाई ज्ञापन बुझाउँदै


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । लिपुलेक अतिक्रमणको विरुद्धमा राष्ट्रिय जनमोर्चा कञ्चनपुरले आगामी भदौ २६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    Advertisement

    २०८२ भदौ २० गते शुक्रबार महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

    बैठकपछि जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जारी गरिएको प्रेसविज्ञप्तिमा आगामी भदौ २९ गतेदेखि असोज ५ गतेसम्म पालिकास्तरका विरोधसभा तथा प्रशिक्षण कार्यक्रमको मिति ठेगान गरिएको उल्लेख छ ।

    अन्य साङ्गठनिक निर्णयसमेत गरिएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

    “राष्ट्रिय जनमोर्चा जिल्ला समिति कञ्चनपुरको उपलब्ध सदस्यसहित सचिवालयको बैठक पार्टीका महासचिव का. मनोज भट्टको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष का. रामबहादुर कार्कीको अध्यक्षतामा आजै सम्पन्न भएको छ । बैठकले गरेका कतिपय महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    (१) जिल्लामा भर्खरै आएको बाढीबाट प्रभावितलाई उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने ठेगान भएको छ ।

    (२) भारत र चीनले नेपालसित कुनै सरसल्लाह नगरेर लिपुलेकको नेपाली भूभागलाई द्विदेशीय व्यापारिक नाका बनाउने सम्झौताको विरुद्ध यही भदौ २६ गते प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने ठेगान गरिएको छ ।

    (३) “गणतन्त्र र राष्ट्रियताको रक्षा एवम् सङ्घीयताको खारेजी तथा बढ्दो भ्रष्टाचारको अन्त गरौँ” भन्ने नारासहित निम्न मितिमा स्थानीयस्तरको विरोधसभा तथा प्रशिक्षण ठेगान गरिएको छ । जसअनुसार भदौ २९ गते बेलौरी नगरपालिकामा, भदौ ३० गते शुक्लाफाँटा नगरपालिकामा, भदौ ३१ गते भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा, असोज २ गते दोधाराचाँदनी नगरपालिकामा, असोज ३ गते बेल्डाँडी नगरपालिकामा र असोज ५ गते लालझाडी नगरपािलकामा कार्यक्रम निश्चित गरिएका छन् ।

    (४) सङ्गठनलाई जनतामाझ पुऱ्याउन कतिपय अन्य निर्णयसमेत गरिएका छन् ।”

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.