• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘युगदर्शन’ ले संसारभरि छरिएर रहेका नेपालीको आवाज पनि बोल्न सकोस्


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • हेमलाल गौतम, सचिव, जापान नेपाली एकता समाज ##

    Advertisement

    ‘युगदर्शन’ साप्ताहिकको प्रकाशन २०७६ भदौ १८ गतेदेखि सुरु भएर २०८२ सम्म आउँदा सात बसन्त पार गरिसकेछ । त्यो बेलाको प्रकाशनको दुःखको घडीमा जापानले पनि खम्बा बनेर यसलाई जगहाल्न प्रयत्न गरेको स्मरण गर्न चाहन्छु । त्यसको सारथी संस्थागत रूपमा आफू पनि बन्न पाएकोमा खुसी लाग्छ ।

    त्यसपछि पनि हरेक वर्ष त्यसको विकास र विस्तारका लागि नियमित सहयोग गरिरहन्छौँ । यो दुःखको कुरा हो कि जनताको आवाज बोल्ने पत्रिका या प्रकाशनलाई व्यवस्थापनले अझै आत्मनिर्भर बनाउन सकेको छैन । यो आलोचना गर्ने हिम्मत राख्न पाउनु प्रत्येक सहयोगी र शुभचिन्तकको अधिकार हो । अब यो वर्षदेखि आफ्ना विगतका कमीकमजोरी हटाई अलिकति दीर्घकालीन स्थायित्व कायम गर्न सकोस् । अझै सशक्त र निस्पक्ष मिडिया बन्न सकोस् ।

    प्रुफरिडिङमा कन्जुस्याइ नगरियोस् । प्रत्येक शुभचिन्तकले पनि अझै प्रचारप्रसार गर्दै जान सकुन । पत्रिका पढ्दा सररर समुद्रजस्तै बगेको गतिमा भाव र सन्देश बग्न सकोस् । कपी एन्ड पेस्टमार्फत् सम्पादकको औपचारिकता पूरा नगरोस् । ग्रेडिङमा पत्रिकाको स्थान माथि देखिए पनि सरलता र भावको गहिराइको गुण कायम गर्न पत्रिकाले अझै सकेको छैन, यो वर्षले त्यो कमीलाई पूरा गरोस् ।

    ‘युगदर्शन’ ले जापानमा संवाददाताको रूपमा पनि एक जना सदस्य दिएकोमा धन्यवाद भन्न चाहन्छु तर संवाददाता बनाएर मात्रै गुणस्तर कायम हुन सक्दैन । त्यसैले बेलाबेलामा उत्प्रेरणा जगाउने खालका तालिमको पनि व्यवस्था गर्न सकोस् । देश र जनताका पक्षमा निडरतापूर्वक समाचार सम्प्रेषण गर्न सकोस्, धेरै धेरै शुभकामना ।

    ‘युगदर्शन’ ले संसारभरि छरिएर रहेका नेपालीको आवाज पनि बोल्न सकोस् । नेपाल सरकारलाई रेमिट्यान्स चल्ने तर प्रवासी नेपालीको भोट प्रवासबाट किन नचल्ने भनेर घचघचाई देओस् । मानव तस्कर र गैरकानुनी ढङ्गले नेपालीलाई बहिर्गमन गराउने गिरोहको भण्डाफोर गर्न सकोस् । नेपालीलाई गैरनेपाली बनाउने एनआरएनएजस्तो संस्था विघटन गराएर अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छातामुनि समेटिन सक्ने विचार सम्प्रेषण गरेर चेतना छर्न सकोस् ।

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.