• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

रक्तिम सांस्कृतिक अभियान र राजमो कर्णाली प्रदेश कर्णाली अभियान कार्यक्रम शुरू


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • कालीकोट । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको सहकार्यमा सञ्चालीत कर्णाली सांस्कृतिक अभियान अन्तर्गत कालीकोट जिल्लाको रास्कोटमा रक्तिम सांस्कृतिक अभियान कालिकोटको प्रशिक्षण कार्यक्रम शुभारम्भ गरिएको छ ।

    Advertisement

    मिति २०८२ भाद्र १२ गतेदेखि शुरू भएको रक्तिमको प्रशिक्षण कार्यक्रम एक हप्ता चल्ने छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको उपस्थितिमा सञ्चालित प्रशिक्षणमा नृत्य विधाको लागि प्रमुख प्रशिक्षक रक्तिमका केन्द्रीय सदस्य हरि सर्र्तुङ्गी रहनुभएको छ । सहायक प्रशिक्षकमा रक्तिमका केन्द्रीय कलाकार प्रेनिला ज्ञामी र रमेश पुन रहनुभएको छ ।

    प्रशिक्षण उद्घाटन कार्यक्रममा रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढा, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमल विक्रम शाही, राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश समितिका अध्यक्ष पुर्णबहादुर शाही, अखिल नेपाल किसान सङ्घका वैकल्पिक केन्द्रीय सदस्य प्रेम बहादुर ठाडा, राजमो कालिकोटका सल्लाहकार अजबहादुर गिरी, रक्तिमका पुर्व केन्द्रीय सदस्य हिक्मत बहादुर शाही, राष्ट्रिय जनमोर्चा प्रदेश समितिका सदस्य कटक शाही लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी रक्तिमको प्रशिक्षण अवधिमा सङ्गठन विस्तारको लागि राष्ट्रिय जनमोर्चाले रास्कोट क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन शुरू गरेको छ । प्रशिक्षण समापन लगतै जिल्लाको विभिन्न भागमा सांस्कृतिक सभाका कार्यक्रम सञ्चालन हुने छन् ।

    कार्यक्रम कालीकोटको रास्कोटबाट शुरूगरी दैलेखको सदरमुकाममा समापन गरिने छ ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.