• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

साइप्रसमा नेपाली एकता समाज गठन


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि साइप्रस पुगेका नेपालीहरु संगठित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आह्वानमा साइप्रसका नेपालीहरुले ‘साइप्रस नेपाली एकता समाज’ को गठन गरेका हुन् ।

    Advertisement

    जुन १३ मा भएको एक भेलाले देवेन थापाको संयोजकत्वमा २७ सदस्यीय भेला आयोजक समिति गठन गरेको अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार धनबीर पुनले युगदर्शनलाई जानकारी दिनुभयो ।

    समितिका सदस्यहरुमा मन्जु लिम्बु (मोरङ), सम्पदा कार्की (उदयपुर), विन्दु खड्का (बांके), नबराज खत्री (प्यूठान), राज बहादुर चौधरी (बर्दिया), इश्वर घर्ति (दाङ), खिमान थापा (दाङ), चन्द्र ओली (दाङ), अनिल कुँवर (अर्घाखाँची), शालिकराम घर्ति मगर (दाङ), सरिता सेन ठकुरी (रुपन्देही), मनोज पन्त (रुपन्देही), टंक बहादुर पुन (प्यूठान), दिल मगर (गुल्मी), पूर्णीमा तमाङ (कास्की), तारा मास्कील (सिन्धुपालचोक), ल्होमे नानु गुरुङ (स्याङजा), कृष्णा राई (धरान), कामना शाह (अर्घाखाँची), विनोद केसी (दाङ), सुनिल विक (रोल्पा), यमी मगर (रुपन्देही), रिता क्षेत्री (बाग्लुङ), जिवराज पोखरेल (दाङ), महेन्द्र सुनार (प्यूठान) र विष्णु पुन (रुपन्देही) रहनु भएको छ ।

    सो अनलाइन भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो भने सल्लाहकार धनवीर पुन मगरको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै खनालले विश्वका विभिन्न देशहरु आ–आफ्ना औद्योगिक प्रोडक्टहरु विश्वका कुना कुनामा पुर्याएर नामी र सम्पन्न बनिरहेको परिवेशमा हामी श्रमिक सप्लाई गर्ने देशको रुपमा चिनिनु पर्दा अत्यन्तै दुःखको महसुस हुने बताउनुभयो ।

    ‘तर सत्य यहि हो । यसो हुनुमा हाम्रो देशको राज्यव्यवस्था नै प्रमुख दोषी छ’ खनालले भन्नु भयो– ‘जबसम्म देशमा श्रमजीवी वर्गको राज्य व्यवस्था आउँदैन, त्यतिवेलासम्म हामी नेपाली श्रमजिवीहरुको जीवन नै संघर्षपूर्ण छ ।’

    देशमा कम्तिमा ज्यालामा काम पाउने बातावरण पनि नहुँदा लाखौं युवा शक्ति विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्था रहेको खनालले बताउनुभयो । तर, विदेशमा रगत पसिना बगाइरहेका श्रमजीवीप्रति राज्यले वेवास्ता गरिरहेको खनालले बताउनुभयो ।

    ‘अहिले कैयौं युवाहरु विश्वका विभिन्न मुलुकहरुमा अलपत्र अवस्थामा छन्, उनीहरुलाई उद्धार गर्ने सवालमा समेत राज्य आफै अलमलमा परेको छ’ खनालले भननुभयो, ‘तर विभिन्न देशहरुबाट नेपाली नागरिकहरुलाई उद्धारको नाममा स्वयं सरकारले नै असिमित भाडा तय गरेर अघोषित रुपमा लुटने कोशिस गरेको छ ।’

    सो कार्यक्रमको अध्यक्षता विन्दु खड्काले गर्नुभएको थियो भने, सञ्चालन देवेन थापाले गर्नुभएको थियो । कार्यक्रममा मन्जु लिम्बुले स्वागत गर्नुभएको थियो । भेलामा धनवीर पुन मगरले शुभकामना दिनुभएको थियो ।

    समाजको प्रथम भेला छिट्टै सम्पन्न गरिने संयोजक थापाले बताउनुभएको छ । सोही भेलामा नयाँ पदाधिकारीहरु चयन गरिने र विभिन्न जिम्माको बाँडफाँड गरिने छ । भेला भन्दा पहिला आयोजक समितिले घोषणा पत्र तथा विधान, झण्डा, सदस्यता प्रमाण पत्र लगायतका कार्यहरु सम्पन्न पार्नका लागि आपसी सहकार्य चलिरहेको समेत संयोजक थापाले बताउनु भयो ।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.