• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सुर्खेतमा राजमोको पहिलो चरणको साङ्गठनिक कार्यक्रम सुरु


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • वीरेन्द्रनगर । सुर्खेतमा राष्ट्रिय जनमोर्चाले पहिलो चरणको साङ्गठनिक अभियान सुरु गरेको छ ।

    Advertisement

    पहिलो चरणअन्तर्गत भदौ मसान्तसम्म स्थानीय तह निर्वाचन क्षेत्रको बैठक, सदस्यता वितरणलगायतका कार्य सम्पन्नन गरिने भएको हो ।

    सोही निर्णयअनुसार २०८२ भदौ ५ गते बिहीबार क्षेत्र नम्बर १ को बैठक प्रेमबहादुर ठाडाको अध्यक्षामा बसी तीनओटा नगरपालिका र दुईओटा गाउँपालिकामा पहिलो चरण र चौथो चरणको कार्यक्रम तय गरेको जानकारी दिइएको छ ।

    यसै क्रममा लेकबसी नगर समितिको प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, नेपाल कम्युनिस्ट पार्टी (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापामगर, राजमो क्षेत्र नम्बर १ का अध्यक्ष प्रेमबहादुर ठाडामगर, राजमो सुर्खेतका उपाध्यक्ष भूपेन्द्रबहादुर नेपालीको कार्यक्रममा उपस्थिति थियो । प्रशिक्षणमा सङ्गठन, तात्कालिक राजनीतिक विषयमा प्रशिक्षण दिइभएको थियो ।

    कार्यक्रममा धनबहादुर पुनको अध्यक्षता, स्वागत नगर समितिका सहसचिव हरीकला खुम्चाले र सञ्चालन प्रेमबहादुर ज्ञामीले गर्नुभएको थियो ।

    अभियानको क्रममा आगामी असोज २५ गते नगरस्तरीय प्रशिक्षणात्मक भेला तय भएको छ ।

    कार्यक्रमअनुसार भदौ ७ गते गुर्भाकोट नगरमा बैठक प्रशिक्षण कार्यक्रम गरिनेछ । त्यस्तै, पञ्चपुरी नगर समितिको बैठक पनि तय गरिएको छ ।

    अभियान राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही, राजमो कर्णालीका सदस्य पदमसिंह विक, धर्मराज उपाध्याय तथा वीरेन्द्रनगर नगरक्षेत्रमा जिल्ला सचिव विष्णुप्रसाद शर्मा, कृष्णा रावलको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिनेछ ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.