• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चितवन भरतपुरमा योग दिवस मनाइयो


  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
  • #कृष्ण केसी

    Advertisement

    नारायणगढ, चितवन । धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपालले भरतपुर महानगरपालिका १८ सशिनगर मिलन कलबमा बिहान ५ बजे देखि ८ बजेसम्मको समयमा ११औं अन्तर्राष्ट्रिय योग दिवस भब्य रुपमा सफल पारेको छ ।

    सिर्जना गौतम सुबेदीको संचालन, कृष्ण के.सीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा प्रमुखः अतिथि भरतपुर महानगरपालि १८ का वार्ड अध्यक्ष बाबुराम राना मगर, विशिष्ट अतिथि योग गुरु कृष्णबहादुर न्यांैपाने जिल्ला समन्वय समिति सदस्य कृष्ण भक्त भट्टराई भरतपुर महानगर पालिका २६ का वार्ड अध्यक्ष ज्ञान प्रसाद खनाल, अन्य अतिथिहरुमा १८ कि महिला जनप्रतिनिधि दिल कुमारी गजमेर, भरतपुर महानगरपालिका ५ का पुर्व अध्यक्ष पदमपानी सुबेदी, भरतपुर महानगरपालिका १८ मिलेमिलाप समितिका अध्यक्ष सुरेश ढकाल, मिलन कलबका अध्यक्ष टुकमान गुरुङ, भिमेस्वर टोल बिकाश संस्थाका अध्यक्ष मित्र बहादुर गुरुङ, शहरी किलनिक महिला समुह कि अध्यक्ष हिरा गुरुङ, मनकामना टोल बिकास संस्थाका अध्यक्ष श्रीराम धिताल, बागलुङ सेवा समाजका अध्यक्ष दल बहादुर सुबेदीको उपस्तिथि रहेको कार्यक्रमलाइ प्रमुख अतिथि वार्ड अध्यक्ष बाबुराम रानामगरले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

    धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल कि सचिब नितु गुरुङ भुजेलले स्वागत मन्तव्यबाट उपस्थित अतिथि तथा जन समुदायहरुलाई स्वागत गर्नुभएको थियो ।

    धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपालका उपाध्यक्ष तथा योग गुरु कृष्ण न्यौपानेले अन्तर्रास्ट्रिय योग दिवस र त्यसको महत्वको बारेमा आफ्नो बिचार राक्दै सम्पुर्ण उपस्थित तथा बिद्यार्थीहरुलाई योग आसनाको प्रोटोकल र प्रशिक्षण गराउनु भयको थियो ।

    दोस्रो चरनको कार्यक्रममा खुशी सापकोटाले साधना संकप प्रथाना गराउनु भयको थियो भने कृष्ण के.सी.ले सुत्रनेति, जनक्रिया । गजकरनिले टाउको, नाक, कान, घाटी, आँखाको सम्पुर्ण रोगहरुबाट छुटाकार दिने आफ्नो भनाइको साथै प्रायाक्टिकल गरेर देखाउनु भएको थियो । महिला जनप्रतिनिधि दिलु गजमेरले जलक्रिया र बटरफ्लाई (पुतली) आसन गरेर देखाउनु भएको थियो । त्यस्तै योग साधक देवि खनालले नाडि ताल आसन, सबिना गुरुङले पन्छि आसन गर्नुभएको थियो । ससाना बालबालिकाहरुले जलक्रिया एकपदआसन, साइकलिङ, चक्रआसन, धनुरआसन, सर्बाङ्आसन बक आसन, पदमाआसन गर्नुभएको थियो । ५ वार्षिय सिरमिका गुरुङले चक्रआसन प्रतुत गरेर सबै जनालाई खुशी पार्नुभएको थियो । अन्तमा कार्यकमको समापन अध्यक्षले गर्नुभएको थियो ।

    आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.