• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जडिबुटी कम्पनीले थाल्यो सन्चो उत्पादन


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गत चैत १५ गते राजावादी तोडफोड तथा आगजानीमा परेपछि बन्द भएको सन्चो उत्पादन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पुनः सुरु भएको छ ।

    Advertisement

    सञ्चो बजारमा बढी लोकप्रिय भएकाले त्यसलाई प्राथमिकतामा राखी उत्पादन सबैभन्दा पहिला सुरु गरिएको कम्पनीका सूचना अधिकारी धर्मलाल नेपाल बताउँछन् ।

    ‘दैनिक ५० कार्टुनको हाराहारीमा हाललाई उत्पादन सुरु गरिएको छ’ नेपालले भने– ‘गर्मी सिजनमा बजारको माग पनि यति नै हो ।’
    उनका अनुसार जाडोमा सञ्चोको माग केही बढी हुन्छ । हालको बजारलाई ध्यानमा राखी उत्पादन गरिएको हो ।

    कम्पनीलाई पुरानो लयमा फर्काउनका लागि अझै छ महिनादेखि एक वर्षसम्मको समय लाग्न सक्ने नेपालको भनाइ छ ।

    ‘मेसिन खरिद तथा निर्माण गर्नुपर्ने तथा घर बनाउनुपर्नेछ । पुरानै लयमा ल्याउन अझै एक वर्षसम्मको समय लाग्न सक्छ’ उनले भने ।

    सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मोरङ, सुनसरी, जारजरकोटलगायतका शाखामा स्टक रहेकाले छोटो समयमा नै उत्पादन सम्भव भएको सूचना अधिकारी नेपाल बताउँछन् ।

    २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको उक्त कम्पनीको सन्चो स्वदेश तथा विदेशमा बढी लोकप्रिय भएको उक्त उत्पादनसँग निजी कम्पनी प्रतिस्पर्धामा जान सकेका छैनन् ।

    सञ्चो उत्पादनमा प्रयोग हुँदै आएको स्वचालित मेसिन जलेकाले हाललाई हातेमेसिनबाट नै उत्पादन सुरु गरिएको हो । कम्पनीले पाँच र १० मिलिलिटरमा सञ्चो बजारमा ल्याउने गरेमा हाललाई ५ मिलिलिटर मात्रै उत्पादन गर्दै आएको छ ।

    वार्षिक ११ करोड बराबरको सन्चो कम्पनीले बजारमा लैजाने गरेको छ । यो कम्पनीलाई टिकाउने उत्पादनसमेत हो ।

    आगजनीका कारण क्षति पुगेको भवनको पुननिर्माणका लागि कम्पनीले १० करोड मागसहितको पत्र अर्थमन्त्रालयमा पठाइसकेको छ । २०३८ सालमा स्थापना भएको उक्त कम्पनीले सञ्चो, सञ्चोबाम, बामतेल, सञ्चो जटा केशतेल, सञ्चो पेन रिलिफ ओयललगायतका उत्पादन बजारमा ल्याइरहेको छ ।

    मुलुककै गर्वको रूपमा रहेको उक्त कम्पनीमा राजावादी समर्थकले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको थियो । आगजनीबाट केन्द्रका १३ ओटा गाडी, छओटा मोटसाइकल, लाखौँको पर्ने तयारी औषधी तथा कच्चा पदार्थसमेत जलेर नष्ट भएका थिए ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.