• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दलका नेताहरू भ्रष्ट हुँदा प्रतिगामी तत्वले टाउको उठाउने मौका पाए : पौडेल


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले सत्ता सञ्चालकहरू भ्रष्ट हुँदा प्रतिगामी तत्वले फेरि टाउको उठाउने मौका पाएको बताउनुभएको छ ।

    Advertisement

    बुधबार प्युठानको बरौलामा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले नेताहरूको कु कृत्यका कारण जनता निराश भएको बताउनुभयो ।

    ‘सत्ताधारी दलका नेताहरू भ्रष्ट भए । उनीहरूको कुकृत्यका कारण जनता निराश छन्’ पौडेलले भन्नुभयो, ‘यो मौका छोपेर प्रतिगामी तत्ववहरूले फोरि टाउको उठाउन थालेका छन् ।’

    पौडेलले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनता आफैँ सजग हुनुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र जोगाउन संघीयता खारेजीमा जोड दिनुभएको थियो ।

    राष्ट्रिय जनमोर्चाले प्रतिगमनको खतरा विरुद्धमा देशभरि सञ्चालन गरेको जनजागरण कार्यक्रम अन्तर्गत ऐरावती गाउँपालिकाको बरौलामा सभा सम्पन्न गरेको हो ।

    कार्यक्रममा राजमो प्रदेश सल्लाहकार सुरेश थापाले मसानघाटमा पुगिसकेको राजतन्त्रलाई पुनः ल्याउन खोज्ने दिवा सपना मात्रै भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार कृष्णबहादुर खड्का, राजमो जिल्ला सचिव केशव आचार्य, ऐरावती गाउँपालिकाको उपाध्यक्ष तथा जिल्ला सल्लाहकार कृष्ण श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य अर्जुन थापा, अखिल नेपाल युवा संघका जिल्ला सचिवालय सदस्य टिकाराम आचार्य, समत समाज ऐरावती गाउँ समितिका अध्यक्ष बसन्त सुनार लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
    राजमो ऐरावती गाउँ समितिका अध्यक्ष चन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उमाराम आचार्यले गर्नुभएको थियो ।

    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.