• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सरकार नेपाल र नेपालीको हितमा नभएको मसाल ५ नं. ब्युरो प्रवक्ताको आरोप


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले अहिलेको सरकार नै नेपाल र नेपालीको हितमा नभएको आरोप लगाउनुभएको छ ।

    Advertisement

    गणतन्त्रको रक्षा, प्रतिगमनका विरुद्द सङ्घर्ष र सङ्घीयता खारेजीको निम्ति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले २०८२ वैशाख ३० गते मङ्गलबार सन्धिखर्क शान्तिबगैँचामा आयोजना गरेको चेतनासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ऋण काढेर जिउ पाल्नेबाहेक सरकारले अरू काम नगरेको जिकिर गर्दै उहाँले सरकारले देशमा निराशा छरेको पनि दाबी गर्नुभयो ।

    भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्ने, युवाजति विदेश बेच्ने अनि आफै सडकमा आएर रमिता देखाउने सरकारको गलत रवैयाले गणतन्त्रको विरुद्धमा आवाज बढ्न थालेको उहाँको धारणा छ ।

    अर्कोतर्फ, पढ्न, बोल्न खोज्दा दमन गर्ने, चेलीहरूको बलात्कार गर्ने, नयाँ व्यवस्थाको वकालत गर्दा हत्या गर्ने राजसंस्थाको माग गर्नेहरूको माग पूरा नहुने उहाँको तर्क थियो ।

    अन्धकारबाट उज्यालोमा आएका नेपालीहरू फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै नेता जिसीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गर्नुभयो ।

    फरक प्रसङ्गमा नेता जिसीले नेपालमा सङ्घीय व्यवस्था फेल भइसकेको दाबी गर्नुभयो ।

    नेपालको राजनितिक, आर्थिक वा भौगोलिक कुनै पनि दृष्टिकोणले सङ्घीयता असफल सिद्ध भएको उहाँको तर्क थियो ।

    सङ्घीयता नफाले कालान्तरमा यसले देशलाई भड्खालोमा हाल्ने भन्दै उहाँले विकास र समृद्धिका निम्ति स्थानीय तहलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटाले सत्तामा बस्नेहरूको गलत प्रवृतिका कारण नागरिक निराश भएको र त्यही मौकामा राजावादी सल्बलाएको बताउनुभयो ।

    राजमो सन्धिखर्क नगर समितिका अध्यक्ष गोविन्द बिसीको अध्यक्षता, राजमो नगर कोषाध्यक्ष लीला भुसालको स्वागत मन्तव्य र नगर सचिव बसन्त खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो अर्घाखाँची अध्यक्ष थम्मन केसी र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष कल्पना पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै उहाँहरूले मसानघाटमा अन्तिम संस्कार गरिसकिएको राजा ब्युँताउने कुरा दिवासपना मात्रै हुने तर्क गर्नुभयो ।

    सङ्घीयता खारेज गरी मुलुकको विकास र समृद्धिको निम्ति सबै गोलबन्द हुनुपर्ने उहाँहरूको जोड थियो ।

    काङ्ग्रेस, एमाले र माओवादीलगायतका पार्टी राष्ट्रघात गर्नको लागि तँछाडमछाड गर्ने गरेको नेताहरूको आरोप छ ।

    अहिलेको सरकार जनताको लागि नभएर अपराधी, भ्रष्टाचारी, शैक्षिक माफिया र भूमाफियाको लागि बनेको उहाँहरूको जिकिर थियो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसी, महिला सङ्घकी महासचिव शकुन्तला राना, राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, सचिवालय सदस्यद्वय भीमलाल आचार्य र कमलप्रसाद घिमिरेलगायतका नेताहरूको आतिथ्य रहेको थियो ।

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.