• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दलितलक्षित कार्यक्रम नल्याइएकोमा समता समाजको विरोध


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजले नीति तथा कार्यक्रममा दलितलक्षित कार्यक्रम नल्याइएकोमा विरोध गरेको छ ।

    Advertisement

    अध्यक्ष राजेश विश्वकर्माको हस्ताक्षरमा २०८२ वैशाख २८ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै समाजले सो धारणा व्यक्त गरेको हो ।

    विगतमा लोकलाजका कारण भए पनि नीति तथा कार्यक्रममा केही विषय समावेश गरिने गरिएकोमा अहिले त्यतिसम्म पनि नगरिएको समाजको धारणा छ ।

    नीति तथा कार्यक्रममा दलितका विषय सम्बोधन नभएकाले आगामी बजेटमा पनि यस प्रकारको कार्यक्रम आउने अपेक्षा नरहेको समाजले उल्लेख गरेको छ ।

    समाजले यस विषयमा दबाब सिर्जना अन्य दलित सङ्घसंस्थासित अपिल गरेको छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

    “यही वैशाख १९ गते सम्माननीय राष्ट्रपतिद्वारा संयुक्त सदनलाई सम्बोधित नीति तथा कार्यक्रममा दलित समुदायको निम्ति कुनै नीति तथा ठोस कार्यक्रम सम्वोधन नभएकोप्रति जातीय समता समाजको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ ।

    विगतमा सरकारद्वारा ल्याइएको नीति तथा कार्यक्रममा दलित समुदायका लागि भलै कार्यान्वयन नभए पनि लोकलाज बचाउनलाई केही न केही नीति तथा कार्यक्रम घोषणा हुने गर्दथे तर यसपल्ट त्यो परम्परा तोडियो र कुनै नीति तथा ठोस कार्यक्रम ल्याइएन । त्यसैले सरकारको यो रवैयाप्रति जातीय समता समाज तीव्र रोष प्रकट गर्दै भर्त्सना गर्न चाहन्छ ।

    सरकारद्वारा प्रस्तुत र पारित नीति र कार्यक्रम हेर्दा आगामी बजेटमा दलित समुदायलक्षित कार्यक्रम वा बजेट आउने सम्भावना कमै रहेको छ । आगामी बजेटमा दलित समुदायलक्षित बजेट प्रस्तावित गर्न सरकारमाथि सम्पूर्ण दलितसँग सम्बन्धित सङ्घसंस्थाले दबाब सिर्जना गर्नुपर्ने अवश्यकतामाथि जातीय समता समाजले जोड दिन्छ ।”

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.