• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

झिमरुकमा जनचेतनामूलक सभा सम्पन्न


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • झिमरुक (प्युठान) । प्युठानमा राष्ट्रिय जनमोर्चा झिमरुक पालिकाको आयोजनामा जनचेतनामूलक सभा सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ वैशाख २२ गते आइतबार प्रतिगामी खतराको विरोध गर्दै झिमरुकको मच्छीमा सो कार्यक्रम सम्पन्न हो ।

    कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल हुनुहुन्थ्यो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले यो देशका स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयलालाई निजीकरण गर्दै राज्य आफ्नो दायित्वबाट पन्छिँदै गएको बताउनुभयो ।

    त्यस्तै, देशमा बेरोजगारको स्थिति पैदा भएको र युवाजति सबै विदेश पलायन हुन बाध्य भएको उहाँको धारणा थियो ।

    ‘सत्ता सञ्चालकहरूले राष्ट्रघाती विभिन्न कार्यका साथै भ्रष्टाचार, अनियमितता बढाएको कारणले गर्दा प्रतिगमनका मतियार राजावादीले टाउको उठाउँदै देशमा अराजकता फैलाएको छ’ पौडेलले अगाडि भन्नुभयो– ‘त्यसका विरुद्ध लड्न सबै नेपालीलाई एकजुट हुन अनुरोध गर्दछौँ ।’

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापाले नेपाललाई आवश्यकता नै नभएको सङ्घीयता ल्याएर नेपाललाई आर्थिक र भौतिक रूपमा समेत कमजोर बनाएको दाबी गर्नुभयो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्य नारायण जिसी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, नेकपा (मसाल) ५ नं. ब्युरो प्रवक्ता तिलक जिसी, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेलगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा रक्तिमका कलाकारद्वारा जनवादी गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

    राजमो झिमरुकका अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षतामा तथा राजमो जिल्ला सदस्य सीताराम पोखरेलको स्वागतमा अघि बढेको सो कार्यक्रमको सञ्चालन राजमो लुम्बिनी प्रदेशका सल्लाहकार वासुदेव पोखरेलले गर्नुभएको थियो ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.