• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सिराहा घटनाको विरोधप्रति मसालको ऐक्यबद्धता


  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध गरेपछि त्यसप्रति मसालले ऐक्यबद्धता प्रकट गरेको हो ।

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ चैत ९ गते शनिबार जारी प्रेसवक्तव्यमा मसालले पीडित परिवारलाई तुरुन्त राहत प्रदान गर्न माग गरिएको छ ।

    यस खालका जघन्य र मानवता विरोधी घटना हुन नदिन जातीय भेदभाव विरोधी कानुनको प्रभावकारी कार्यान्वयनमा पनि मसालले जोड दिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सिराहा जिल्लाको औरही गाउँपालिका–५ मा जग्गे गर्ने माटो छोइन्छ भनेर घरसमेत भत्काएर एक दलित परिवार (दीपक मरिकको परिवार) माथि भएको मध्ययुगीन र बर्बर अत्याचारको राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद कामरेड चित्रबहादुर केसी र राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाका सांसद कामरेड तुलप्रसाद विश्वकर्मालगायत अन्य विभिन्न सांसदले समेत संसद्को बैठकमा जोडदार आवाज उठाउनुको साथै उक्त घटनाको विरोध गर्नुभएकोमा त्यसलाई हामीले स्वागत गर्नुका साथै त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ । जातीय भेदभाव गरी मानवता विरुद्ध गरिएको उक्त जघन्य अपराधिक घटनाको हाम्रो पार्टीले कडा विरोध र भर्त्सना गर्दछ ।

    उक्त घटनाको आवश्यक छानबिन गरी संलग्न सबै दोषीलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दै घर भत्काइएपछि बासस्थानविहीन बन्न गएको उक्त परिवारलाई आवश्यक राहतसहित तुरुन्त बसोबासको व्यवस्था मिलाउनका लागि पनि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ । आगामी दिनमा त्यस प्रकारका मानवता विरोधी र कलङ्कित घटना हुन नदिन सरकारले समयमा नै ध्यान पुऱ्याउनुपर्दछ र त्यसका लागि जातीय भेदभाव विरुद्धका ऐन कानुनलाई प्रभावकारी प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि हाम्रो पार्टीले सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछ ।”

    शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.