• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गाजीपुरमा २१ दिनदेखि रोकिएका नेपाली मूल प्रवाहको पहलमा स्वदेश फर्किए


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • धनबिर पुन  गाजिपुर, युपी (भारत) । भारतको उत्तर प्रदेश गाजीपुरमा स्थानीय प्रशासनले २१ दिनदेखि रोकेर राखेका नेपाली श्रमिकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्वदेश फर्काएको छ ।

    Advertisement

    गुजरातको मैसाणाबाट स्वदेश हिँडेका ४० जना नेपालीलाई गाजिपुर प्रशासनले रोकेर राखेको थियो । उनीहरुलाई मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल र केन्द्रीय सदस्य भीम सिंह विष्टको पहल तथा नेपाली दूतावाससँगको कोअर्डिनेशनमा गाजिपुर क्वारेन्टिनबाट निकाली स्वदेश पठाइएको हो ।

    उनीहरु २१ दिनदेखि उत्तर प्रदेशको गाजिपुरमा थुनिएर बसेका थिए । उनीहरु मे ८ का दिन गुजरात मैसाणा जिल्ला कलेक्टरद्वारा उत्तर प्रदेशको बहराइचसम्मको पास बनाई श्रमिक उद्धार रेलमार्फत गाजिपुर पुगेका थिए । गाजिपुर पुगेका उनीहरुलाई प्रशासनले रोकेर राखेको थियो ।

    जब उनीहरु गाजिपुरमा फसेको जानकारी मूल प्रवाहका केन्द्रीय सदस्य भिमसिंह विष्टले थाहा पाउनुभयो, उनीहरुलाई छुटाउन निकै कसरत गर्नुभएको थियो । त्यस्तै, मूल प्रवाहको केन्द्रीय कार्यालयबाट विभिन्न निकाय तथा पत्रकारहरुलाई समेत सो विषयमा जानकारी गराइएको थियो ।

    विष्टका अनुसार गाजिपुर प्रशासनले दैलेख जिल्ला प्रशासन कार्यालयले सम्पर्क गरेमा छाडि दिने बताएता पनि त्यसका लागि दैलेख जिल्ला प्रशासन सम्पर्क गर्न तयार नभएको गुनासो गर्नु भयो ।

    केन्द्रीय सचिव ठाकुर खनालले नेपाली दूतावासमा सो समस्या बारे जानकारी गराई उनीहरुलाई छुटाई भारत–नेपाल सीमानासम्म पुग्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो । खनालको सो आग्रहलाई मध्य नजर गर्दै नेपाली दूतावासद्वारा गाजिपुर प्रशासनलाई सम्पर्क गरिएको थियो ।

    यसरी गाजिपुरमा फसेकाहरुमा दैलेख भैरवी गाउँपालिका निवासी याम बहादुर थापा, मोतिराम थापा, हरि बहादुर थापा, इन्द्र बहादुर थापा, तिलक बहादुर थापा, ओम प्रशेश थापा, रेशम बहादुर थापा, चन्द्र बहादुर सार्की, राजेश थापा, दिल बहादुर थापा, पुरान बि।क।, बिनोद कामी, चब रमेश थापा, दुर्गे बिक, ढाका बहादुर बिके, रेशम बहादुर क्षेत्री रहेका छन् ।

    त्यस्तै दैलेखकै दुल्लु नगरपलिकाका खगेन्द्र प्रसाद शर्मा, कलाम बहादुर शाही, चेतन बहादुर शाही, झलक भण्डारी, नविन प्राइवार, अम्हार बहादुर नेपाली रहेका छन् ।

    त्यस्तै महाबु गाउँपालिकाका पूरान जायसी, सागर शाही, दिनेश शर्मा, खगेन्द्र हितान, पार्लाड प्रसाद जैशी, हरि कामी, बिनोद बुडा छन् ।

    यसैगरी गुराँस गाउँपालिकाका पारस पुन मगर र बर्दिया मधुवन गाउँपालिकाका शिवराज सुनार, कंचनपुर बेलडाडीका दिपक गिरी, राजेन्द्र गिरी, सन्तोष रोकाया, प्रकाश रोकाया, नरेन्द्र रोकाया, टेक बहादु कठायत, अजय चौधरी, सारण राना र विरेन्द्र नगर नगरपालिका सुर्खेतका हिकमत बुढा गरि ४० जनालाई गत २१ दिनदेखि उत्तर प्रदेशको गाजिपुरमा रोकेर राखिएको थियो ।
    यो पनिः

    मूल प्रवाहको पहलमा भारतका यी शहरबाट घर फर्कंदैछन् नेपालीहरु

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.