• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शिक्षक महासङ्घले बुझायो ज्ञापन, राजमोले व्यक्त गऱ्यो ऐक्यबद्धता (भिडियोसहित)


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएपछि राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गरेको छ ।

    Advertisement

    केन्द्रीय सल्लाहकार आनन्द शर्माले २०८१ चैत ४ गते सोमबार कपनस्थित राजमो केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझ्दै ऐक्यबद्धता व्यक्त गर्नुभएको हो ।

    ‘शिक्षक महासङ्घको आन्दोलनका मागप्रति हामी जानकारी छौँ’ महासङ्घको ज्ञापन बुझेपछि उहाँले भन्नुभयो– ‘तपाईंहरू आन्दोलनप्रति पूर्ण रूपमा ऐक्यबद्धता जनाउन चाहन्छौँ ।’

    राज्य जिम्मेवार नहुँदा विभिन्न जनवर्गका समस्या बढ्दो क्रममा रहेको स्मरण गर्दै जनआन्दोलनका उपलब्धिहरू गणतन्त्र, धर्मनिरपेक्षता, विकेन्द्रीयता तथा समावेशितजस्ता धरापमा पर्न थालेको धारणा व्यक्त गर्नुभयो ।

    राजमो स्थायी प्रतिपक्षको भूमिकामा रहेको बताउँदै नेता शर्माले भन्नुभयो– ‘तपाईंहरूको मागलाई राजमोले सदन र सडक दुवै स्थानबाट उठाउनेछौँ ।’

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री र राजमो केन्द्रीय सदस्य सुधा शर्मासमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा आन्दोलनकारीको तर्फबाट सोमनाथ गिरी, सानोभाइ कार्की, पुष्प कुँवर, कल्पना पनेरू, होमकुमार थापालगायतले आन्दोलनको विषयवस्तुबारे जानकारी गराउनुभएको थियो ।

    पछिल्लो समयमा शिक्षक महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस क्रममा फागुन २७ गते नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा, फागुन २८ गते नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा, चैत २ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा र चैत ३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइसकेको छ ।

    सोमबार राजमोसँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

    चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा नेपालको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ ।

    घोषित कार्यक्रमअनुसार चैत ५ गतेसम्म सङ्घीय सांसदसित भेटेर आफ्ना माग प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    महासङ्घले चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनसन गर्ने तथा चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक संस्था बन्द गरी सडक आन्दोलन गर्ने महासङ्घले जनाएको छ ।

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.