• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

स्ववियु निर्वाचन सुनिश्चित गर्न अखिल (छैठौं) को माग


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले चैत ५ गतेको स्ववियु निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

    Advertisement

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसलगायत देशका कैयौँ क्याम्पसमा ठुला भनिने विद्यार्थी सङ्गठनकै गतिविधिले सो अवस्था देखा परेको भन्दै युनियनले सो माग गरेको हो ।

    अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ चैत ३ गते जारी प्रेसवक्तव्यमा ठुला भनिएका विद्यार्थी सङ्गठनले आफूले हार्ने भएपछि ताल्चा लगाउने, प्राध्यापकलाई धम्की दिने, असामाजिक तत्त्वलाई सक्रिय बनाउने, विपक्षी विद्यार्थीसित प्रतिशोध साध्नेजस्ता काम गरेको उल्लेख छ ।

    विद्यार्थी, क्याम्पस प्रशासन र सरोकारवाला पक्षसित स्ववियु निर्वाचनको सुनिश्चितताको आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय मातहतका आङ्गिक एवम् सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । दुःखको कुरा त्रिवि केन्द्रीय क्याम्पसलगायतका कैयौँ क्याम्पसमा अहिलेसम्म पनि निर्वाचन अनिश्चित भएको छ । जिम्मेवार र ठुला भनिने विद्यार्थी सङ्गठनका गलत क्रियाकलापको सिकार अहिले पनि कैयौँ क्याम्पस बनेका छन् ।

    हाम्रो सङ्गठन हरेक क्याम्पसमा स्ववियुको सुनिश्चितता चाहन्छ । क्याम्पसमा विद्यार्थीको राजनैतिक चेतना र नेतृत्व विकासको अपेक्षा राख्दछ । कमजोर हुँदै गरेको विद्यार्थी राजनीति र बढ्दो राजनैतिक वितृष्णाले देश गलत दिशातिर मोडिने खतरा उत्पन्न भएको छ । युवामा सही राजनैतिक चेतनाको विकास गराउने संस्थालाई विद्यार्थी सङ्गठनकै गलत गतिविधिले धरासायी बनाउँदै लगेको छ । हामीले सबै विद्यार्थी सङ्गठनलाई जिम्मेवार र अनुशासित बन्न अनुरोध गर्दछौँ ।

    आफूले हार्ने भएपछि ताला लगाउने, प्राध्यापकलाई धम्की दिने, ट्यापे मुन्द्रे लगेर क्याम्पसमा नचाउने, विपक्षी विद्यार्थीमाथि प्रतिशोध साँध्नेजस्ता गतिविधिले कुनै पनि सङ्गठनलाई फाइदा पुग्दैन । त्यो गम्भीर विद्यार्थी विरोधी कार्य हो । यस्ता कार्य सर्वथा भर्त्सनायोग्य र निन्दनीय छन् । हामीले देशका विभिन्न क्याम्पसमा भएका यस प्रकारका अराजक गतिविधिको विरोध गर्दछौँ ।

    अन्तमा, हामीले पुनः सम्पुर्ण विद्यार्थी सङ्गठन, त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन, निर्वाचन समिति, प्राध्यापक, विद्यार्थी र सम्पूर्ण सरोकारवालालाई स्ववियु निर्वाचनको सुनिश्चितता गर्न र समयमै निर्वाचन सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछौँ ।”

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.