• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अतिक्रमित भूमि फिर्ता गर्न स्पेनका नेपाली संगठनको माग


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • बार्सिलोना । स्पेनस्थित चार नेपाली सङ्गठनहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्न भारतसित माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा स्पेनस्थित भारतीय राजदूतावास मार्फत् ज्ञापनपत्र पठाउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।

    Advertisement

    मे २६, २०२० का दिन प्रेषित ज्ञापनपत्रमा उनीहरूले भारतसित सार्वभौमसत्तासम्पन्न राष्ट्र नेपालसित समानतापूर्ण व्यवहार गर्दै नेपालको भौगोलिक अखण्डता र द्विपक्षीय लाभ तथा सम्मानको आधारमा सम्बन्ध कायम गर्न माग गरेका छन् । १८१६ को सुगौली सन्धि नै नेपाल र भारतको पश्चिमी सीमा भएको उल्लेख गर्दै उनीहरूले भनेका छन्– ‘त्यो सन्धिअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै हुन्छ ।’ उनीहरूले अगाडि भनेका छन्– ‘अप्रैल २४, १८५६ को नक्साले पनि यो भूमि नेपालकै भएको ठहर्छ ।’ उनीहरूले भारत सरकारसित नेपाल सरकारसित उच्चस्तरीय राजनीतिक तहमा छलफल गरे सीमा समस्या तत्कालै समाधान गर्न पनि आग्रह गरेका छन् ।

    ज्ञापनपत्रमा स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, गैरआवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङ, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्मा र प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम सेर्पाको हस्ताक्षर रहेको थियो । ।

    यसअघि, बार्सिलोनामा यसै विषयलाई लिएर सभा सम्पन्न भएको थियो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष देउ गुरुङको अध्यक्षता तथा सोही संस्थाका महासचिव राज ढकालको सञ्चालनमा अघि बढेको सो सभामा स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम सेर्पा, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष ईन्द्रप्रसाद शर्मा र गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य चिन्तामणि सापकोटाले सम्बोधन गर्नुभएको दुर्गा शर्माले जानकारी गराउनुभयो ।

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.