• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ भेला सम्पन्न, अध्यक्षमा बुढाथोकी, महासचिव रायमाझी


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१ फागुन १६ गते शुक्रबार अबेर राती सो भेला सम्पन्न भएको हो ।

    भेलाले चयन गरेको २७ पूर्ण, नौ वैकल्पिक सदस्य र नौ सल्लाहकारसहित ४५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा तोयनाथ कँडेल (बेल्जियम), प्रेम पौडेल (भारत), दण्ड केसी (जापान), सचिवमा तेजेन्द्र क्षेत्री (जापान) र कोषाध्यक्षमा छवि बस्नेत (ओमन) रहनुभएको छ ।

    समितिको सदस्यमा अर्जुन सुनार (बेलायत), ठाकुर खनाल (भारत), देवनारायण पोखरेल (बहराइन), अमर छन्त्याल (आयरल्यान्ड), प्रकाश थापामगर (नेपाल), रेशम कँडेल (अमेरिका), अर्जुनप्रसाद उपाध्याय (युएई), अमृता रानाथापा (हङकङ), धनबहादुर केसी (बेलायत), राजेश छन्त्याल (पोर्चुगल), ध्रुव गौतम (डेनमार्क), केशव खनाल (मलेसिया), ऋषि पौडेल (दक्षिण कोरिया), गणेश पोख्रेल (सउदी अरब), कृष्ण भुसाल (युएई), रामप्रसाद पराजुली (कतार), मीनराज पुन (कतार), करुण पौडेल (दक्षिण कोरिया), प्रसान्त सुवेदी (अस्ट्रेलिया) र नेत्र राना (क्यानडा) रहनुभएको छ ।

    वैकल्पिक सदस्यमा कविता चौधरी (बेलायत), निशा खनाल (बेलायत), पृथ्वी भट्ट (अस्ट्रेलिया), तारानाथ पोखरेल (रोमानिया), विन्दु खड्का (साइप्रस), इन्दु पन्त (अस्ट्रेलिया), हरिप्रसाद शर्मा (सउदी अरब) तथा दुई स्थान हाललाई रिक्त राखिएको छ ।

    त्यस्तै, सल्लाहकारमा लुमाकान्त पुन (कतार), धनवीर पुन (भारत), दीपक परियार (अमेरिका), ज्ञानेश्वर सापकोटा (लक्जमबर्ग), जीवलाल शर्मा (दक्षिण कोरिया), मीना पुन (हङकङ), विशाल पहाडी (दक्षिण कोरिया), खिम बुढा (कतार) र एक स्थान रिक्त राखिएको छ ।

    एवम् प्रकारले समितिको सचिवालयमा शक्तमान बुढाथोकी, तोयनाथ कँडेल, प्रेम पौडेल, खुम रायमाझी, छवि बस्नेत, ठाकुर खनाल र प्रकाश थापामगरलाई चयन गरेको छ ।

    प्रमुख अतिथि केसीले ब्यानर पढेर उद्घाटन गर्नुभएको सो भेलाको अध्यक्षता शक्तमान बुढाथोकीले, सञ्चालन खुम रायमाझीले र स्वागत खिम बुढाले गर्नुभएको थियो ।

    भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, हङकङ नेपाली एकता समाजकी अध्यक्ष अमृता रानाथापा, जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, मलेसिया नेपाली एकता समाजका अध्यक्ष केशव खनाल, अस्ट्रेलिया नेपाली एकता समाजका प्रसान्त सुवेदी, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली र सउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम बन्दसत्रमा परिणत भएपछि शक्तमान बुढाथोकीले सङ्गठनात्मक प्रतिवेदन, ठाकुर खनालले विधानमा संशोधन प्रस्ताव र प्रकाश थापामगरले आयव्यय रिपोर्ट प्रस्तुत भई पारित भएका थिए । त्यसपछि नयाँ समितिको सङ्ख्या र प्यानल ठाकुर खनालले प्रस्तुत गर्नुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रतिबद्धता मन्तव्य राखेपछि राजमो सल्लाहकार शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.