• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

शिक्षक सङ्घ ढोरपाटनको भेला सम्पन्न


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • बुर्तिबाङबजार (बागलुङ) । अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिको दोस्रो भेला २०८१ फागुन १४ गते बुधबार सम्पन्न भएको छ ।

    Advertisement

    शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकालको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

    मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेपछि मन्तव्य राख्दै ढकालले शिक्षकका पेसागत हकहितका लागि शिक्षक सङ्घले निरन्तर नेतृत्वदायी भूमिका खेलेको आएको दाबी गर्नुभयो ।

    उहाँले सङ्घीयता खारेजीसँगै शिक्षकका हकहितका लागि सशक्त आन्दोलन उठाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    त्यस्तै, विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले शिक्षक सचेत तप्का भएका कारण सामाजिक रूपान्तरणका अग्रणी भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

    सङ्घका नगर अध्यक्ष पदमबहादुर छन्त्यालको अध्यक्षमा सुरु भएको सो कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका धनबहादुर कुँवर र केशव सापकोटालाई सम्मान गरिएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सहबिन अर्गेजा, ढोरपाटन नगर कार्यपालिका सदस्य कुलबहादुर छन्त्याल, अखिल (छैठौं) बागलुङका अध्यक्ष विमल खरेल, शिक्षकहरू दुर्गा भण्डारी, सुनमाया घर्ती, चकबहादुर अदै, दीपक छन्त्याल, राजमो नेता दीपक थापा, अभिनन्दित व्यक्तित्वकुवर, सापकोटालगायतले भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन इन्द्रमणि पाण्डे र स्वागत धनवीर भण्डारीले गर्नुभएको थियो ।

    अध्यक्षमा घर्ती

    भेलाले सुनमायाँ घर्ती अध्यक्ष रहनुभएको दुई रिक्तसहित १५ पूर्ण र एक रिक्तसहित छ सल्लाहकार रहनुभएको २१ सदस्यीय शिक्षक सङ्घको ढोरपाटन नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा धनवीर भण्डारी, सचिवमा इन्द्रमणि पाण्डे, सहसचिवमा श्यामकुमार विक र कोषाध्यक्षमा प्रियासी पुनघर्ती रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विनिता खरेल, चकबहादुर अदै, इन्द्रकुमारी बुढाकुँवर, विशाल छन्त्याल, देवेन्द्र घर्ती, प्रेमलाल अर्गेजा, रिमाकुमारी छन्त्याल र हेमलाल पौडेल रहनुभएको छ ।

    भेलाले टीकाबहादुर पुन, पदमबहादुर छन्त्याल, दीपककुमार छन्त्याल, नन्दराम गौतम र धनबहादुर महतलाई सल्लाहकारमा चयन गरेको छ ।

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.