• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

त्रिविले गऱ्यो क्रियाशील विद्यार्थी सङ्गठनमाझ अन्तरक्रिया


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले क्रियाशील विद्यार्थी सङ्गठनमाझ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    अखिल (छैठौं), अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) लगायत १८ विद्यार्थी सङ्गठनको उपस्थितिमाझ २०८१ माघ २५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा अखिल (छैठौं) को तर्फबाट अध्यक्ष सुवाश जिसीले मन्तव्य राख्दै स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सुनिश्चितता गर्न त्रिभुवन विश्वविद्यालय र ठुला विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

    त्रिविले नै तोकिएको मितिमा निर्वाचन गराउन ढिलासुस्ती गर्ने गरेको र ठुला विद्यार्थी सङ्गठनका अनुशासनहीन गतिविधिका कारण पनि निर्वाचन स्थगित हुने स्थिति सृजना भएको उहाँको आरोप थियो ।

    ‘म अखिल (छैठौं) को तर्फबाट त्यसतर्फ ध्यान दिन आग्रह गर्दछु’ जिसीले भन्नुभयो– ‘सम्बन्धित विद्यार्थी सङ्गठनभित्रको अनुशासनलाई व्यवस्थित गरी निर्वाचनको सुनिश्चितता गर्न सबै सङ्गठनको एक्यबद्धता पति आवश्यक छ ।’

    मन्तव्यको क्रममा उहाँले विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्गठनका कारण राजनीति भयो भन्ने आरोप निराधार रहेको उहाँको भनाइ थियो ।

    ‘बरु विश्वविद्यालय प्रशासनमा गम्भीर र भ्रष्ट राजनैतिक चलखेल हुने र त्यसको विरुद्धमा विद्यार्थी सङ्गठन लाग्दा राजनीति भयो भनेर विद्यार्थी सङ्गठनलाई नै आरोप लगाउने कार्य अत्यन्तै लज्जास्पद र हास्यास्पद छ’ उहाँको भनाइ थियो ।

    अध्यक्ष जिसीले स्ववियुको भूमिकालाई सशक्त बनाउनुपर्ने, आर्थिक पारदर्शिता कायम गर्नुपर्नेलगायतका सुझाव त्रिवि प्रशासनसमक्ष राख्नुभयो ।

    उपकुलपति प्राडा केशरजङ्ग बरालमा सम्पन्न सो कार्यक्रममा रजिस्ट्रार केदारप्रसाद रिजाल, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता शिक्षाध्यक्ष प्राडा खड्क केसीले गर्नुभएको थियो ।

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.