• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिसले उचाल्यो, महिलातर्फको आयोजकलाई

  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • पोखरा । घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि उचालेको छ।

    Advertisement

    योसँगै टाइगर कपको पाँचौँ सस्करणले महिला पुरुष दुवैतर्फ नयाँ च्याम्पियन पाएको हो।

    पोखरा रगंशालास्थित कभर्डहलमा आइतबार भएको फाइनलमा पुलिस क्लबले गण्डकीलाई ३–१ को सेटमा पाखा लगायो।

    पुलिस क्लबले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले सहजै आफ्नो पक्षमा पार्यो।

    तर तेस्रो सेट भने पुलिस क्लबले २५–२० ले गण्डकीलाई सुम्पेको थियो।

    तनावका कारण केहीबेर रोकिएको चौथो सेटमा पुलिस क्लबले २५–२२ जित निकाल्दै पहिलो पटक च्याम्पियन बनेको हो।

    आजै भएको महिलातर्फको फाइनलमा आयोजक टाइगर क्लबले एपीएफलाई ३–२ को सेटमा हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो।

    आयोजक पोखरालाई महिला तर्फको उपाधि
    यस्तै, साविक विजेता एपीएफ भलिबल क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुप अफ पोखराले पाचौँ संस्करणको टाइगर कप भलिबल अन्तर्गत महिला भलिबलको उपाधि उचालेको छ।

    पोखरा रगंशालास्थित कभर्डहलमा आइतबार भएको महिलातर्फको फाइनलमा टाइगर ग्रुपले ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो।
    टाइगर कपको उपाधि पहिलो पटक आयोजक टोलीले उचालेको हो।

    एपीफले पहिलो सेट २५–१७ ले जित्यो। दोस्रो सेट भने टाईगर ग्रुपले २९–२८ ले आफ्नो पक्षमा पारेको थियो।

    तेस्रो सेट भने एपीएफले २५–२१ ले जित्यो। तर चौथो सेटमा टाइगर ग्रुपले २५ ले आफ्नो पक्षमा पार्दै सेट बराबरी गरेको गर्यो।

    पाचौँ तथा अन्तिम सेट टाइगर ग्रुपले १५–१३ ले लगातार आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।

    पुरुषतर्फको फाइनल खेल केहीबेरमा सुरु हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन्।

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.