• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुर्खेतमा सङ्घीयता विरुद्ध प्रशिक्षण भेला


  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • वीरेन्द्रनगर । सुर्खेतको लेकबेसी नगरपालिकामा सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न राष्ट्रिय जनमोर्चाले प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

    Advertisement

    राजमो लेकबेसी नगरपालिकाको प्रथम नगर भेलासँगै सो कार्यक्रम २०८१ माघ १६ गते बुधबार सम्पन्न भएको हो ।

    प्रशिक्षण कार्यक्रम तथा नगर भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासीले गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो कर्णाली प्रदेश समितिका सदस्य शेरबहादुर परियार, राजमो सुर्खेतका कावा अध्यक्ष भूपेन्द्र नेपाली, जिल्ला समितिका सदस्य नरबहादुर फौजा, जितबहादुर घर्ती, नेकपा (मसाल) का प्रवक्ता मोहन थापाले प्रशिक्षण तथा भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    नगर अध्यक्ष प्रेमबहादुर ठाडाको अध्यक्षता तथा कर्णबहादुर ठाडाको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रमको सञ्चालन नगर समितिका सचिव धनबहादुर पुनले गर्नुभएको थियो ।

    नगर अध्यक्षमा पुन
    भेलासँगै सम्पन्न बन्दसत्रले धनबहादुर पुन अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र पाँच सल्लाहकारसहितको राजमोको नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा छवि पोख्रेल, सचिवमा प्रेमबहादुर ज्ञामी, सहसचिवमा हरिसरा खाम्चा र कोषाध्यक्षमा चन्द्रा सुनार रहनुभएको छ ।

    समितिको सदस्यमा कर्णबहादुर ठाडा, प्रेमबहादुर ठाडा (ख), निक दर्लामी, कुलसिंह परियार र दिलबहादुर आर्ने तथा वैकल्पिक सदस्यमा शेरबहादुर लुतेली, शशिराम ठाडा र सोहन थापा रहनुभएको छ ।

    भेलाले प्रेमबहादुर ठाडा (क), पाण्डव कठायत, जितबहादुर आर्ने, खम्बरसिंह मिदुन र पूर्णकलालाई सल्लाहकारमा चयन गरेको छ ।

    क्षेत्र नं. १ को अध्यक्षमा ठाडा
    त्यस्तै, प्रशिक्षण भेलाले राजमो सुर्खेत क्षेत्र नं. १ स्ततरीय समितिको अध्यक्षमा प्रेमबहादुर ठाडालाई चयन गरेको छ भने सचिवमा जितबहादुर घर्ती, कोषाध्यक्षमा पार्वती ठाडा तथा सदस्यमा प्रेमबहादुर गुरुङ ‘गुपी’ र कर्मबहादुर ठाडालाई चयन गरेको छ ।

    भेलाले १ नम्बर क्षेत्रका गुर्भाकोटको शिवनगर, बोटेचौर मेहलकुना, भेरीगङ्गाको जरेछिन्चु, लेकबेसीको लेखफर्सा, दशरथपुर नेता, कल्याण चिङगाड, गङ्गटे, साटाखानीलगायत बजारमा कार्यक्रम गरिने छ ।

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.