• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउन संघीयताको खारेजी आवश्यक’


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • अघाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीले राष्ट्रिय एकता र स्वाधिनतालाई बलियो बनाउन संघीयताको खारेजी आवश्यक भएको बताउनुभएको छ ।

    Advertisement

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, फुदबाङमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले आयोजना गरेको संघीयताविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    संघीयताले देशको राजनीतिक स्थायित्व र आर्थिक विकासमा पुर्‍याएको असरबारे छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रमका प्रमुख वक्ता बिसीले संघीयताको असफलता र यसले देशमा पुर्‍याएको नकारात्मक प्रभावबारे प्रकाश पार्दै भन्नुभयो, ‘राष्ट्रिय एकता र स्वाधीनतालाई बलियो बनाउन संघीयताको खारेजी आवश्यक छ।’

    अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेलले महिलाको सशक्तिकरण र समानताको मुद्दामा जोड दिँदै संघीयता विभाजनकारी भएको उल्लेख गर्नुभयो ।

    यस्तै, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले संघीयताको असफलता र यसले ल्याएको अराजकताबारे चर्चा गर्दै यसलाई खारेज गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले संघीयताले जनताको समस्याको समाधान नगरेको भन्दै यसको खारेजीका लागि सबैलाई संगठित हुन आह्वान गर्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सदस्य सन्तोष सुनार, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष भूपाल बिसी, जातीय समता समाजका प्रतिनिधि गोपाल नेपाली, अखिल नेपाल महिला संघ नगर अध्यक्ष मिना बिसी, र प्रगतिशील पत्रकार संघ नेपालका प्रतिनिधि मेहर सिंह केसीको उपस्थिति रहेको थियो।

    राजमो सन्धिखर्क नगर समितिका अध्यक्षता दिलदार हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुनबहादुर नेपाली र सञ्चालन वसन्त खड्काले गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चाले आउँदो चैत २४ देखि ३० गतेसम्म संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्दै छ। उक्त कार्रायक्ष्ट्रीरमका लागि राजमो अर्घाखाँचीले जिल्लाब्यापी प्रचारात्मक अभियान सञ्चालन गरिरहेको छ।

    आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.