• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राप्ती शिक्षा क्याम्पसमा अखिल (छैठौं) कोे संगठन विस्तार


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    अखिल (छैठौं) ले दाङ जिल्लामा लागुऔषध, दुर्व्यसनविरुद्धको तीन महिने अभियान जारी राखेको छ ।

    Advertisement

    ‘निराशा, पलायन र लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान भन्ने नारा सहित जारी अभियान अन्तर्गत विभिन्न शैक्षिक संस्थाहरूमा संगठन निर्माणसमेत भइरहेको छ ।

    यसै क्रममा राप्ती शिक्षा क्याम्पस घोराहीमा कार्यक्रमसहित संगठन निर्माण गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का जिल्ला अध्यक्ष सेवक भट्टराईले विद्यार्थीलाई किताबका कुरा मात्र पढाउने भन्दा पनि जीवनमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनुपर्ने बताउनुभयो । यसले भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरू समाधान गर्न सजिलो हुने उहाँको भनाई थियो ।

    ‘शिक्षाले विद्यार्थीहरूलाई रोजगारमुखी बनाउनुका साथै उनीहरूको व्यक्तिगत विकासमा पनि टेवा पुर्‍याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘व्यावहारिक शिक्षाले तिनीहरूलाई निर्णय क्षमताको विकास, समस्या समाधान, र नेतृत्व गुणहरू प्रदान गर्न सक्छ ।’

    साथै, अध्यक्ष भट्टराईले सबै विद्यार्थी माझ अखिल (छैठौं)मा आबद्ध हुन आह्वान गर्नु भयो ।

    उक्त क्याम्पसमा जमुना सुनारको अध्यक्षतामा १५ सदस्यीय इकाई कमिटी गठन भएको छ । जसकोे उपाध्यक्षमा पूनम सुनार, सचिव सुगम बिष्ट, सहसचिव ललित भण्डारी र कोसाध्यक्षमा इन्दिरा बुढा मगर चयन हुनु भएको छ। त्यसैगरी सदस्यहरूमा किरन घर्ति, चन्द्र कुमार डाँगी, मञ्जु रोका, प्रिया सुनार, हेमराज थापा , सरिना बुढा मगर, अस्मिता जिसी, ज्ञानी घर्ति र अनिता पुन मगर रहनु भएको छ।

    कार्यक्रमकोे सन्चालन अखिल (छैठौं) दाङ जिल्ला सचिव दिनेश रैदासले गर्नु भएको थियो ।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.