• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गण्डकी प्रादेशिक अस्पतालमा थापाको पदस्थापन


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • बागलुङबजार । बागलुङको बागलुङबजारस्थित गण्डकी प्रादेशिक अस्पतालमा अमर थापाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    २०८१ माघ ८ गते मङ्गलबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रममाझ उहाँको पदस्थापन सम्पन्न भएको हो ।

    सो क्रममा उहाँले स्वाथ्यकर्मी र कर्मचारीलाई राम्ररी काम गर्न आग्रह गर्नुभयो ।

    ‘स्वास्थ्यकर्मी र कर्मचारीहरूले आआफ्ना ड्युटी ब्युटिफुल प्रकारले पूरा गर्नुहोला’ उहाँको भनाइ थियो ।

    थापाले ड्युटीको समयमा अस्पतालबाहिर काम गरेको भेटिए तत्कालै एक्सन लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना नगरिदिनसमेत अस्पतालका सबैसित उहाँले आग्रह गर्नुभयो ।

    पदभार ग्रहण गर्दै अध्यक्ष थापाले सङ्क्षिप्त मन्तव्य राख्नुभयो ।

    कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण शर्मा पौडेल, मन्त्रालयका विभागीय प्रमुख रमेश केसी, बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    नवराज पौडेलको अध्यक्षता तथा मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई डा. अमित ढुङ्गानाले स्वागत गर्नुभएको थियो ।

    व्यवस्थापन समितिमा बाग्लुङ नगरपालिकाका मेयर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुवेदी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख, अस्पताल मेडिकल सुपरिटेन्डेन्ट तिवारी, बाग्लुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेल र व्यवस्थापन समितिले मनोनयन गर्ने एक जना महिला रहने बताइएको छ ।

    पुरानो व्यवस्थापन समितिको कार्यकाल गत पुस १९ गते समाप्त भएकोमा माघ २ गते मन्त्रालयले नयाँ व्यवस्थापन समितिको प्रमुखको रूपमा थापालाई नियुक्त गरेको थियो । सोहीअनुसार आज पदस्थापन कार्यक्रम भएको हो ।

    अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० को दफा ३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुख थापा अस्पतालको अध्यक्ष बन्नुभएको हो । सो आदेशमा जिल्ला समन्वय समितिको प्रमुख सम्बन्धित जिल्ला अस्पतालको प्रमुख बन्ने प्रवधान छ ।

    गण्डकी प्रादेशिक अस्पतालको यसअघिको नाम धौलागिरी अञ्चल अस्पताल रहेको थियो ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.