• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ओलीले हेपेको गुनासो गर्दै लेखराजले भने : माओवादीमा अपराध गरेर यता आएजस्तो गर्छन्


  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेमा पूर्वमाओवादीहरूलाई हेपिएको गुनासो गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई नबुझेको तर, ओलीलाई आफूहरूले बुझेको बताएका छन् ।

    Advertisement

    हालै सामाजिक सञ्जालमार्फत बाहिरिएको एउटा भिडिओमा भट्टले अहिले केपी ओलीसँग लड्ने स्थिति पनि नरहेको बताएका छन्।

    ‘इन्चार्जको रूपमा रिभोल्ट गरेको छु तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई,’ उनले एउटा सामूहिक जमघटमा भनेका छन्, ‘यो समस्या नेतृत्वमा छ। मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ।’

    एमाले नेताहरूमा अहंकार भरिएको भन्दै भट्टले अगाडि भनेका छन्, ‘किनभने त्यहाँ लडेर आइया छ। यहाँ केपी भनिएको छ। भोलि नेतृत्वले त्यसलाई नेगेटिभ… हाम्रो (एमालेमा) त म भन्ने छ नि त, अहंकार नेताहरूमा।’

    २ मिनेट ६ सेकेन्ड लामो भिडिओमा उनले आफूहरूकै अगाडि एमाले अध्यक्ष ओलीले जनयुद्धको अपमान गर्ने गरेको गुनासोसमेत पोखेका छन्। जनयुद्धलाई आफूले गर्व गर्ने भन्दै केपी ओलीले पनि त्यसकै कारण यसरी बोल्न पाएको समेत टिप्पणी गरेका छन्।

    ‘कहिले अध्यक्ष, हामी मञ्चमा हुन्छौँ, आतंककारी भनिदिनुहुन्छ,’ उनले भनेका छन्, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ।’

    उनले भनेका छन् :
    इन्चार्जको रूपमा रिभोल्ट गरेको छ। तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई… यो समस्या नेतृत्वमा छ। मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ। किनभने त्यहाँ लडेर आइया छ। यहाँ केपी भनिएको छ। भोलि नेतृत्वले त्यसलाई नेगेटिभ…  हाम्रो (एमालेमा) त म भन्ने छ नि त, अहंकार नेताहरूमा।

    मार्क्सिज्म भन्छ नि, मबाहेक अरू छैन। अब मेरो के हुन्छरु या त मैले अन्य पार्टी खोल्नुपर्छ। या त अरू पार्टीमा जानुपर्छ। या त मैले सन्यास लिनुपर्छ। सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ। अहिले बेलै भएको छैन।

    भर्खर हामी आएका हौँ, उहाँले हामीलाई बुझ्नुभएको छैन। तर हामीले त बुझिसक्यौं केपीलाई। उहाँले हामीलाई बुझ्नुभएको छैन। अहिले टोपबहादुर भित्र जानुभयो। जिम्मेवार मान्छेले लेख्या लेख्यै छन्– माओवादीमा थुप्रै अपराध गरेर यहाँ बस्न आएको।

    (अर्का व्यक्तिले पृष्ठभूमिमा भन्छन् : शेरबहादुर तामाङ बोलेका छन्)

    कहिले अध्यक्ष, हामी मञ्चमा हुन्छौं, आतंककारी भनिदिनुहुन्छ हामीलाई। अपराधी, हत्यारा भनिदिनुहुन्छ। तर हामी अहिले पनि गर्व गर्छौं क्या। जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन। त्यो पाउनुहुन्थेन।

    मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.