• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रक्तिम र अखिल (छैठौं) को संयुक्त नगर भेला सम्पन्न


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    कपिलवस्तु जिल्ला शिवराज नगरपालिकाको खरेन्द्रपुरमा रक्तिम सांस्कृतिक अभियानको तेस्रो भेला तथा अखिल (छैठौं) को दोस्रो नगर भेला सयुक्त रूपमा सम्पन्न भएको छ ।

    रक्तिमका केन्द्रीय सदस्य मानबहादुर नेपाली र अखिल (छैठौं) की केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष टिना अदैको आतिथ्यमा २०८१ पुस ६ गते शनिबार सो भेला सम्पन्न भएको हो ।

    रक्तिमको अध्यक्षमा पोखरेल

    भेलाले पूजा पोखरेल अध्यक्ष रहनुभएको रक्तिमको शिवराज नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा राजु विक, सचिवमा बिनिता पौडेल र कोषाध्यक्षमा सावित्री परिवार रहनुभएको छ ।

    सदस्यमा बिहान अदै, सुस्मिता विक, भावना पोखरेल, अस्मिता बुढामगर, समीक्षा विक, विकास पर्टेल, आयुषा अदै, विपिन पुन, टिना अदै तथा सल्लाहकारमा बेगम बुढा, सुशीला खनाल, बिनिता अदै र तिकमाया भण्डारी रहनुभएको छ ।

    अखिल (छैठौं) को अध्यक्षमा विक

    त्यस्तै, अखिल (छैठौं) शिवराज नगर समितिको सुस्मिता विक रहनुभएको छ भने उपाध्यक्षमा माधवी खड्का, सचिवमा कुशलावती केवट र कोषाध्यक्षमा विकास पर्तेल रहनुभएको छ ।

    समितिको सदस्यमा सुजाता विक, विनिता पौडेल, आयुषा अदै, रिजन सुनार, महेन्द्र सुनार, रमिता विक, कल्पना रहिदास, ललित अदै, साधना धवल र अस्मिता बुढा तथा सल्लाहकारमा टिना अदै, सुशीला यादव र सुन्दरी लनिया रहनुभएको छ ।

    भेलालाई प्रमुख अतितिहरू नेपाली, अदैका साथै अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष दिलबहादुर विक र रक्तिम वाणगङ्गा नगर समिति अध्यक्ष कल्पना भट्टराईले शुभकामना दिनुभएको थियो ।

    राजु विकको अध्यक्षता तथा सुस्मिता विकको सञ्चालनमा अघि बढेको सो भेलामा उपस्थित जनसमुदायलाई विविध सांस्कृतिक कार्यक्रमसँगै रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.