• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दाङमा अखिल (छैठौं)को तीन महिने अभियान सुरु, राप्ती बबई क्याम्पसमा समिति गठन


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    अखिल (छैठौं) ले दाङ जिल्लामा तीन महिने अभियान सुरु गरेको छ । ‘निराशा, पलायन र लागुऔषध दुर्व्यसनी विरुद्धको अभियान’ नारासहित पुस, माघ र फागुन मसान्तसम्मको अभियान थालेको हो ।

    Advertisement

    अभियानको राप्ती बबई क्याम्पस तुलसीपुरबाट उद्घाटन गरिएको छ। सो क्रममा सोही क्याम्पसमा अखिल (छैठौं) ले संगठन विस्तारसमेत गरेको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का जिल्ला अध्यक्ष सेवक भट्टराईले विद्यार्थीहरुको हक अधिकार प्राप्ति, शैक्षिक विकृति तथा राष्ट्रघातविरुद्ध विद्यार्थी र जनताका बिचमै रहेर संघर्ष गर्ने संगठन अखिल (छैठौं) मात्रै रहेको बताउनु भयो ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले पनि सम्बोधन गर्नु भएको थियो।

    अभियानका क्रममा राप्ती बबई क्याम्पसमा मनिषा भण्डारीको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन भएको छ । उपाध्यक्ष प्रतिज्ञा भण्डारी, सचिव तुलसीराम भण्डारी, कोषाध्यक्ष निर्मला विश्वकर्मा चयन हुनु भएको छ।

    त्यसैगरी सदस्यमा आकृति भण्डारी, सभ्यता भुसाल, प्रिती शाह, मनिषा रेग्मी, सृष्टि श्रेष्ठ, भावना डाँगी, एलिना भण्डारी, जमुना ओली, एलिसा ओली, देवराज विश्वकर्मा, खीमा सिंजाली, लक्ष्मी केसी, नरेन्द्र ओली, जनक ऐरी, प्रेम चलाउने, बसन्ता वाग्ले, आज्ञा हमाल, रीचा भण्डारी, सुबास रिजाल, मोहन रोकाया र सुबाश धिताल रहनु भएको छ।

    कार्यक्रममाा अखिल (छैंठौ) दाङ प्युठान सम्पर्क समितिका अध्यक्ष बसन्तराज गोराथोकीकोे उपस्थिती रहेको थियो। अखिल (छैंठौ) दाङ जिल्ला कोषाध्यक्ष तुलसीराम भण्डारीकोे अध्यक्षता तथा मनिषा भण्डारीकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकोे सञ्चालन जिल्ला सचिव दिनेश रैदासले गर्नु भएको थियो।

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.