• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भगवति माविको त्रिसट्ठिऔँ वार्षिकोत्सव सम्पन्न


  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • जितेन्द्र खत्री, सन्धिखर्क ।

    Advertisement

    अर्घाखाँची जिल्ला भूमिकास्थान–७ ढाकाबाङ कोटमैदानस्थित भगवति माध्यमिक विद्यालयको त्रिसट्ठिऔँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

    भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाको प्रमुख आतिथ्य २०८१ पुस २ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै नगरप्रमुख थापाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

    उहाँले अहिले गाउँका विद्यालयहरू विद्यार्थीविहीन स्थितिमा पुग्न लागेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख टुवलाल सापकोटा तथा अन्य अतिथिहरू पूर्व प्रधानाध्यापक कमलप्रसाद खनाल, विश्व माविका पूर्व प्रधानाध्यापक जुमलाल खनाल, अभिभावक सङ्घका अध्यक्ष राजु सुनार, वडासदस्य नारायणप्रसाद खनाल, शैक्षिक व्यक्तित्व जीवनारायण खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय तथा तृतीय हुने अनुशासित र जेहेन्दार विद्यार्थीलाई स्मृतिशेष काबेरी खनाल र फर्सुराम खनाल अक्षयकोषबाट पुरस्कार वितरण गरिएको थियो ।

    त्यसैगरी अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

    विद्यालयमा हाल २३९ विद्यार्थी अध्ययनरत छन् भने १२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

    कार्यक्रममा २ नम्बर वडाभित्रका विद्यालयका प्रधानाध्यापक, विभिन्न सङ्घसंस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विष्णुप्रसाद बेलबासेले वार्षिक प्रगति प्रतिवेदनसँगै विद्यालयको अवस्थाबारे जानकारी प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रम शिक्षक निता रानाको स्वगत मन्तव्य र खुम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.