• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

पत्रकार महासङ्घको निर्वाचन : बागलुङमा प्रगतिशीलले खाता खोल्यो, देशैभरि दिइयो उम्मेदवारी


  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पत्रकार महासङ्घको निर्वाचनमा प्रगतिशील पत्रकार सङ्घले बागलुङबाट खाता खोलेको छ ।

    Advertisement

    प्रगतिशीलका केन्द्रीय सदस्य प्रकाश छन्त्यालले बागलुङ जिल्लाको अल्पसङ्ख्यक सदस्यबाट निर्विरोध निर्वाचित भएर खाता खोल्नुभएको हो ।

    त्यस्तै, प्रगतिशील पत्रकार सङ्घले देशैभरि उम्मेदवार उठाएको छ ।

    केन्द्र र प्रदेशमा वामपन्थी, लोकतान्त्रिक र स्वतन्त्र प्यानलको पक्षमा तथा जिल्लामा स्थानीय सहमतिअनुसार प्रगतिशीलले उम्मेदवार उठाएको हो ।

    केन्द्रीय समितिमा लुम्बिनी प्रदेश भौगोलिक केन्द्रीय सदस्यतर्फ सुमन अधिकारीले तथा लेखा समितिको महिला सदस्यमा लक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।

    लुम्बिनी प्रदेशमा प्रदेश उपाध्यक्षमा प्युठानका जुमानसिंह केसी, खुल्ला सदस्यमा अर्घाखाँचीका मेहरसिंह केसी र दलित सदस्यमा प्युठानका लोकेन्द्र सुनार उम्मदेवार परेको छ ।

    गण्डकी प्रदेश समितिको सचिवमा बागलुङका ताराप्रसाद शर्मा र प्रदेश सदस्यमा बागलुङकै शेखर थापाले उम्मेदवारी दिनुभएको छ ।

    काठमाडौँ उपत्यका प्रदेशमा घनश्याम अधिकारी (वैरागी जेठा) ले खुल्ला सदस्यमा तथा कर्णाली प्रदेश समितिको सदस्यमा जीवन शाहीले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिनुभएको छ ।

    उहाँहरू सबैले मङ्सिर २५ गते सम्बन्धित प्रदेशबाट उम्मेदवारी दिनुभएको हो ।

    जिल्ला समितिको हकमा प्रगतिशीलले स्थानीय आवश्यकताअनुसार उम्मेदवारी दिएको छ ।

    बागलुङमा प्रगतिशीलले प्रेस सेन्टरसँगको गठबन्धनमा खुल्ला उपाध्यक्षमा किरण आचार्य, महिला उपाध्यक्षमा पवित्रा बुढा, सचिवमा विजय राना, खुल्ला सदस्यमा दीपेन्द्र परियार, केशवराज क्षेत्री र जनजाति सदस्यमा छलिता बुढाले उम्मेदवारी दिनुभएको छ ।

    बाँकेमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँलेले तथा केन्द्रीय पार्षदमा विनोद परियारले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन र क्रान्तिकारी पत्रकार सङ्गठनसित तालमेल रहेको छ ।

    प्युठानमा सचिव पदमा प्रज्ज्वल पहाडीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यमा जुमानसिंह केसी र हरि विकले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रगतिशीलले एक्लै उम्मेदवारी दिएको छ ।

    अर्घाखाँचीमा खुल्ला उपाध्यक्षमा गोपाल भट्टराईको, कोषाध्यक्षमा जितेन्द्र खत्रीको र सदस्यमा राम खड्काको उम्मेदवारी परेको छ भने प्रदेश पार्षदमा कुलराज खनालले उम्मेदवारी दिनुभएको छ ।

    कपिलवस्तुमा प्रगतिशीलको तर्फबाट मोहन बेलबासेले कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यहाँ प्रगतिशीलले प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस सङ्गठनसित सहकार्य भएको छ ।

    काठमाडौँमा खुल्ला सदस्यतर्फ गोविन्दकुमार शर्मा र चेतनारायण बेलबासेले उम्मेदवारी दिनुभएको छ । यहाँ वाम–लोकतान्त्रिक तथा स्वतन्त्र पत्रकारको गठबन्धन बनेको छ ।

    रुपन्देहीमा सहसचिवमा टेकराज भुसालले र खुल्ला सदस्यमा शङ्कर पोखरेलले उम्मेदवारी दिनुभएको छ । यहाँ प्रगतिशीलले प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन र क्रान्तिकारी पत्रकार सङ्गठनसित तालमेल रहेको छ ।

    जिल्ला समितिमा मङ्सिर २६ गते उम्मेदवारी परेको छ । महासङ्घको मतदान मङ्सिर २८ गते हुने छ ।

    बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.